राजनीति
सापकोटाले दिए पार्टीका सबै जिम्मेवारीबाट राजीनामा
काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको सभामुख पदको शपथ लिइ पदभार गरेपछि पार्टीको सबै जिम्मेवारीबाट अब अलग रहने घोषणा गरेका छन् ।“संघीय संसदको प्रतिनिधि सभामा सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्ष रुपमा निर्वाह गर्नको लागि यसभन्दा ...
कम्युनिष्टहरुले भनेको जातीय क्रान्ति साम्राज्यवादीको षड्यन्त्रजस्तो होइनः प्रचण्ड
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू केन्द्रीय कमिटी बैठकको अन्तिम तयारीमा रहेको जानकारी गराएका छन् । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ र आदिवासी जनजाति महासङ्घ, नेपालको एकता घोषणा तथा शपथ ग्रहण ...
'कमाण्डलु लिएर कांग्रेसले उपभामुख पद माग्दैन, नेकपाले नै बुझोस्'
काठमाडौै - नेपाली कांग्रेसले उपसभामुख पदमा बार्गेनिङ नगर्ने बताएको छ ।संविधानमा सभामुख र उपसभामुख पद फरक दलको हुनुपर्ने भनी गरिएको व्यवस्था र त्यसको मर्म नेकपा स्वयंले बुझ्नुपर्ने कांग्रेसको टिप्पणी छ ।प्रतिनिधि सभा बैठकमा सभामुख निर्वाचन प्रक्रियाअग ...
सभामुखमा अग्नि सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा
काठमाडौं - प्रतिनिधि सभाको सभामुखमा नेकपा सांसद अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।प्रतिनिधि सभामा सभामुखका लागि एकमात्र प्रस्ताव परेकाले सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा सभाको अध्यक्षता गरेका जेष्ठ सदस्य महन्थ ठाकुरले गरेका हुन् ...
माघ २४ गते कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन हुने
काठमाडौं - सुर्खेत कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन यही माघ २४ गते हुने भएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयले माघ २४ गते पाँचौँ अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानून मन्त् ...
आवश्यक परे कांग्रेसको नेतृत्व गर्न तयार छुः नेतृ कोइराला
विराटनगर - नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टीको अस्तित्वलाई बचाउन नेपाली काँग्रेस सच्चिनुपर्ने बताएकी छिन् ।नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा शनिबार कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीलाई जीवित राख्न नेतृत्व ब ...