राजनीति

‘अहिलेको प्रदूषणले मेरो स्वास्थ्यमा पनि केही असहज महशुस भएको छ’

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले बढ्दो प्रदूषणका कारण केही दिनयता स्वास्थ्यमा आफूले पनि असहज महशुस गरेको बताएका छन् । रक्षा मन्त्रालयको चौमासिक बजेट समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई मंगलवार सम्बोधन गर्दै प्रधा ...

माओवादीले गर्‍यो चार मन्त्रीलाई कारबाही

काठमाडौं - नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका मन्त्रीहरुलाई कारबाही गर्ने निर्णय गरेको छ ।कारबाही गरेको निर्णयबारे जानकारीसहितको पत्र संसद् सचिवालयमा दर्ता भएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । पार्टी सदस्य र सांसदसमे ...

अब देशमा लकडाउन हुदैन : स्वास्थ्य मन्त्री

काठमाडाैं - स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले अब देशमा लकडाउन नहुने बताएका छन् । मंगलबार काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री त्रिपाठीले देशमा लकडाउन नहुँने भन्दै त्रसित नहुन आग्रह गरेका हुन् । उनले भने, ‘कोभिड–१९ रोक्न सरका ...

मुख्यमन्त्री शाही नेतृत्वको सरकार अल्पमतमा

काठमाडौं, सुर्खेत - कर्णाली प्रदेश सरकार अल्पमतमा परेको छ । सरकारमा रहेका नेकपा एमालेका तीनै‌ मन्त्रीहरुले राजीनामा दिएसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार अल्पमतमा परेको हो ।एमालेको माधवकुमार नेपाल तथा झलनाथ खनाल समूहबाट मन्त्री भएक ...

नेपाल-खनाल पक्षद्वारा बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा

काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गरेको छ । वागमती प्रदेशको स्थायी कमिटी बैठकले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो । कमिट ...

कर्णालीमा एमालेका तीन मन्त्रीले दिए राजीनामा, सरकार अल्पमतमा

काठमाडौं - कर्णाली प्रदेश सरकारमा रहेका तीन जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । मंगलबार नेकपा एमालेतर्फबाट मन्त्री बनेका सामाजिक विकासमन्त्री दलबहादुर रावल, अर्थमन्त्री प्रकाश ज्वाला र उद्योग, वन तथा पर्यटनमन्त्री नन्दसिंह बुढाले सामूहिक ...