राजनीति

प्रधानमन्त्री ओलीद्वारा महागुरू फाल्गुनन्दप्रति उच्च सम्मान व्यक्त

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विभूति महागुरू फाल्गुनन्दको १३६ औँ जन्मजयन्तीका अवसरमा उनीप्रति सम्मान व्यक्त गरेका छन् ।प्रधानमन्त्री ओलीले आज ट्वीटमार्फत महागुरूप्रति उच्च सम्मान व्यक्त गरेका हुन् ।उनको सन्देशमा भनिएको छ, “राष्ट ...

कानूनमा मर्यादित पत्रकारिता थपिनेछ : मन्त्री गुरुङ

काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गर्न आह्वान गरेका छन् । मर्यादित पत्रकारिताले नै समाजलाई सभ्य बनाउने उनले बताए ।नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी (बर्दघाट सुस्ता पूर् ...

कोरोना संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने सरकारको निर्णय

काठमाडौं - सरकारले सर्वत्र आलोचना भएपछि कोरोना संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आफ्नो पूर्व निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको बैठकमा सहभ ...

संसदीय समितिको निर्देशन: ‘संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ नलेख्ने निर्णय कार्यान्वयन नगर्नू

काठमाडौं - प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ नलेखी औपचारिक नाम ‘नेपाल’ मात्रै राख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको छ ।सोमबार बसेको समितिको बैठकमा सभापति शशी श्रेष्ठले मन्त्रिपरिषद ...

ओलीको सन्देश लिएर खुमलटार पुगे महासचिव पौडेल

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन्।सोमबार बिहान महासचिव पौडेल प् ...

‘पार्टी फुट्न लाग्यो, सहयोग गर्नुपर्‍यो’

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी फुटको संघारमा पुगेको बताएका छन् ।आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारमा झण्डै साढे दुई घण्टा लामो छलफलमा ओलीले नेपा ...