राजनीति

सरकार र विप्लव समूहबीच भएको आजको वार्ता सकियो

काठमाडौं - सरकार र प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाबीच आज (बुधबार) भएको पहिलो चरणको वार्ता सकिएको छ । स्थान गोप्य राखेर बिहान साढे ७ बजेबाट भएको वार्ता सकिएको हो ।आजको वार्तामा विप्लव समूहले आफ्ना मागहरु राखेका थिए । आजको वार्तामा दुवै समूहले आ–आफ् ...

प्रचण्ड-माधव पक्षको केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्नेछ । सोमबार बसेको सचिवालय बैठकको  निर्णय अनुसार आज केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ...

बिएण्डसी टिचिङ हस्पिटललाई सम्बन्ध दिने तयारी छः प्रम ओली

काठमाडौं, झापा - प्रधानमन्त्री केपी शर्मा ओलीले बिएण्डसी टिचिङ हस्पिटललाई सम्बन्धन दिने तयारी रहेको बताएका छन्  ।  उनले आज बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर हस्पिटलको उद्घाटन गर्दै केही समयभित्रमै अस्पताललाई शिक्षण अस्पताल बनाइने र सम्बन्ध ...

मलाई हटाउन सजिलो छैन : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले सरकारबाट हटाउन सक्ने भए हटाउन चुनौती दिएका छन्।मंगलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो नभएकोसमेत जिकिर गरे । 'कसैले हटाउन सक्छ भने अहि ...

साझा र समृद्ध नेपाल बनाउन सबै मिल्नुपर्छ : राजेन्द्र महतो

काठमाडौं,कैलाली - जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले साझा र समृद्ध नेपाल बनाउनलाई सबै मिल्नुपर्ने बताएका छन् ।जसपाले आज धनगढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले वर्तमान परिस्थितिमा देशलाई निकास दिनका लागि सबै मिल्नु ...

सडक संघर्ष गर्ने सबैसँग मिलेर सरकार बनाइन्छ : माधव नेपाल

काठमाडौं, विराटनगर - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्ष गर्ने सबैसँग मिलेर सरकार बनाइने जिकिर गरेका छन् ।नेपाल प्रेस सङ्गठन मोरङद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले बहु ...