राजनीति
सत्तारुढ एमालेको बैठक बस्दै
काठमाडौं - सत्तारुढ दल नेकपा (एमाले)को दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्ने भएको छ ।बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन र सांगठानिक प्रतिबेदन छलफल गरेर पास गर्ने तयारी रहेको बताइएको छ ।सांगठनिक ...
खनाल–नेपालसहित १५ जना नेताको पार्टी जोगाउन संयुक्त अपिल
काठमाडौं - नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ जना नेताले पार्टी एकता जोगाउने काममा योगदान गर्न सबैमा आग्रह गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन संयुक्तरुपमा अपिल जारी गर्दै उनिहरुले एमालेको एकता जोगाउन ...
ओली र नेपालबीचको वार्ता सकियो
काठमाडौं - नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको दोस्रो दिनको वार्ता सकिएको छ । नक्सालको होटल मेरियटमा ओली र नेपालबीच भेटवार्ता भएको हो ।बुधबार पनि ओली र नेपालबीच सोही होटलमा भेटवार्ता भएको ...
सर्वोच्चमा नेपाल पक्षद्वारा प्रधानमन्त्रीदेखि सभामुखसम्मलाई विपक्षी बनाएर रिट दर्ता
काठमाडौं - नेकपा एमालेका नेता माधवकुमार नेपालपक्षका नेताले अध्यक्ष केपी शर्मा ओलीले सांसद पद नरहने गरी कारबाही रोक्न माग गर्दै दिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । उक्त रिटमा आइतबारका लागि पेशी तोकिएको छ । बैशाख १० गते नेकपा एमालेको के ...
आजदेखि एमालेको पार्टी केन्द्रीय कार्यालय थापाथलीमा
काठमाडौं - नेकपा एमालेका अध्यक्ष ककाठमाडौं । नेकपा (एमाले) को पार्टी मुख्यालय आजदेखि औपचारिक रुपमा थापाथालीबाट सञ्चालन भएको छ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय भवनको आज उद्घाटन गरेपछि औपचारिक रुपम ...
ओली र नेपालबीच होटल मेरियटमा भेटवार्ता सुरु
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच नागपोखरीस्थित होटल मेरियटमा भेटवार्ता सुरु भएको छ । ओली र नेपालबीच बुधबार साँझ पनि सोही होटलमा भेटवार्ता भएको थियो । सोहीअनुसार आज पनि भेटवार्ता भएको हो ।  ...

.gif)