राजनीति

‘सांसद किनबेच तथा अपहरण जस्ता हर्कतले सत्ता जोगिए पनि संविधान हार्नेछ’

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सांसद किनबेच तथा अपहरण जस्ता हर्कतले संविधानको हार हुने बताएका छन् । बुधबार गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही ...

हराएका सांसद शाही कोभिड वार्डको आईसीयूमा भेटिए

काठमाडौं,पोखरा - अज्ञात भनिएका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाही अस्पतालमा भेटिएका छन् । उनी पोखरास्थित चरक अस्पतालको कोभिड वार्डको आईसीयूमा भेटिएका हुन् ।तर, उनलाई कोरोना संक्रमण भने भएको छैन । मंगलबार गरिएको पीसीआर परिक्षणमा शाहीक ...

बागमतीका नवनियुक्त मन्त्रीहरुले लिए सपथ

काठमाडौं - बागमती प्रदेशका नवनियुक्त ३ जना मन्त्रीहरु तथा एक राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले नवनियुक्त मन्त्रीहरु तथा राज्यमन्त्रीलाई पद र गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।नुवाकोटका सांसद के ...

गण्डकी: सांसद अज्ञात रहेको भन्दै सदनको कारबाही रोक्न माग

काठमाडौं, पोखरा - गण्डकी प्रदेशकी राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले सदनको कारबाही रोक्न माग गरेकी छन् । आफ्नो पार्टीका प्रदेशसभा सदस्य खिमबिक्रम शाहीको अवस्था अज्ञात रहेको भन्दै उनले प्रदेशसभाको बैठक रोक्न माग गरेकी हुन् ।संसदीय दलकी सचेतक पिय ...

कर्णालीका तीन मन्त्रीको पुनः शपथ ग्रहण

काठमाडौं, कर्णाली - कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले पुनः शपथ ग्रहण गरेका छन् । तीनै जनालाई आज कर्णाली प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले शपथ गराएका हुन् ।यही वैशाख ३ गते बसेको प्रदेशसभा बैठकमा नेकपा (एमाले) को निर्देशन उल्लंघन गर्दै मुख्यमन्त ...

मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा आजै मतदान हुने

काठमाडौं, पोखरा - गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा आजै मतदान हुने भएको छ । मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्ताव उपरको छलफल सकिएपछि आजै मतदान गर्ने गरी मतदानमार्फत प्रस्ताव टुंगो लगाउने कार्यसूची छ । ...