राजनीति
प्रधानमन्त्री ओली आज पोखरा जाँदै
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदैछन्। आफ्नो समूहको प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षणलगायत कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली सोमबार पोखरा जान लागेका हुन् । भेलालाई सम्बोधन गर्न उनी बिहान ११ः४० मा जहाजमार्फत ...
प्रधानमन्त्री ओलीको चुनौती: ‘अविश्वासकाे प्रस्ताव ल्याएर हटाएर देखाउनुस्’
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वास प्रस्ताव ल्याएर हटाउन चुनौती दिएका छन्। आइतबार झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो चुनौती दिएका हुन् ।प्रचण्ड-नेपाल पक्षलाई संकेत ...
प्रतिनिधिसभा बैठक बस्नुअघि सांसदहरुलाई कोरोना खोप दिइने
काठमाडौं - प्रतिनिधिसभा बैठक बस्नु अघि सांसदहरुलाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप दिइने भएको छ ।संसद सचिवालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यही साता सांसद तथा संसद सचिवालयका कर्मचारीहरुलाई खोप दिन लागिएको हो । प्रतिनिधिसभ ...
विप्लवसँग छिट्टै वार्ता गर्छाैँ : प्रधानमन्त्री ओली
काठमाडौं,झापा - प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग छिट्टै वार्ता गर्ने बताएका छन् । आइतबार झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सबैका लागि खुशीको खवर छ । शान्तिको सम् ...
कोमल वलीले रघुजी पन्तविरुद्ध मुद्दा दायर गर्ने
काठमाडौं - राष्ट्रियसभा सदस्य कोमल वलीले नेता रघुजी पन्तविरुद्ध मानहानीको मुद्दा दायर गर्ने भएकी छिन्। नेकपाको ओली समूहका वलीले प्रचण्ड–नेपाल समूहका पन्तविरुद्ध मानहानीको मुद्दा दायर गर्ने तयारी गरेकी हुन् ।पन्तले एक कार्यक्रममा कोमल ओलीले पार्टीको ल ...
विघटनअघिका ३२ विधेयक प्रतिनिधिसभामा पेश हुँदै
काठमाडौं - संसदीय इतिहासमा हालसम्म पाँचपटक प्रतिनिधिसभाको विघटन भएको मध्ये दुई विघटनका कदमले मात्र सार्थकता पाएको छ । विघटित प्रतिनिधिसभा दुईपटक अदालतमार्फत् र एकपटक जनआन्दोलनमार्फत् पुनःस्थापित भएका थिए । पहिलोपटक विसं २०५१ मा तत्कालीन प् ...

.gif)