राजनीति

राष्ट्रिय सभाका लागि नारायणकाजीले दर्ता गराए उम्मेदवारी मनोनयन

काठमाडौं - सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का प्रवक्ता नारायणकाजी श्रेष्ठले कास्कीको पोखरास्थित निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रिय सभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् ।आइतवार अपराह्न श्रेष्ठले आफ्नो मनोनयन दर्ता गराएका हुन् ।श् ...

प्रदेश ३ मा नेपाली कांग्रेसले पनि दर्ता गरायो उम्मेदवारी

काठमाडौं - माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले प्रदेश ३ मा उम्मेदवारी मनोनयन दर्ता गराएको छ ।ललितपुरको जावलाखेलस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगी कांग्रेसले मध्याह्न १२ बजे उम्मेदवारी मनोनयन दर्ता गराएको हो ।सिन्धुपाल् ...

नेकपा सचिवालय बैठक सम्पन्न: सभामुखको उम्मेदवार टुंगो लागेन

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठक सम्पन्न भएको छ ।  आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पुस २३ का लागि बेलाइएको केन्द्रीय कमिटी बैठक आगामी माघ १५ गते सार्ने निर्णय गरेको बताइएको छ ।र ...

समाजवादीले टुङ्गायो राष्ट्रियसभाको उम्मेदवार

काठमाडौं - समाजवादी पार्टी नेपालले राष्ट्रियसभा सदस्यका लागि हुन लागेको निर्वाचनमा आफ्नो  उम्मेदवारको टुंगो लगाएको छ। राष्ट्रियसभा निर्वाचनमा  समाजवादी पार्टीले नेपाली  कांग्रेससँग  तालमेल गरेको छ ।पार्टिको आइतबार बसेको  बैठक ...

राष्ट्रिय राजनीतिमा नेकपाको जिम्मेवारी बढ्दैछ : नेता नेपाल

भीमदत्तनगर - पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा सत्तारुढ दल नेकपाको जिम्मेवारी बढ्दै गएको बताएका छन् ।प्रेस सङ्गठन कञ्चनपुरले आज कञ्चनपुरको भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम् ...

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता आज, तीन बजेसम्मको समयसीमा

काठमाडौं - राष्ट्रियसभा सदस्यका लागि आगामी माघ ९ गते हुने निर्वाचनका लागि आज उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दैछन् ।निर्वाचन आयोगका अनुसार आज अपराह्न ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ता कार्यक्रम हुनेछ । ५९ सदस्यीय राष्ट्रियसभाका १९ जनाको आगामी फागुन २ ...