राजनीति
माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य खड्का पदमुक्त
काठमाडौं - नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्का पदमुक्त भएमा छन्। माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य भएका खड्का नेकपाको एकता भंग भएलगत्तै एमालेमा प्रवेश गरेपछि माओवादीले शुक्रबार संसद सचिवालयमा कारबाहीको पत्र ...
मुख्यमन्त्री पौडेलद्वारा मन्त्रिपरिषद् विस्तार, आजै सपथ हुने
काठमाडौं - बागमती प्रदेशमा मन्त्रिपरिषद् बिस्तार भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री पौडेलले ३ मन्त्री र ७ जना राज्यमन्त्री समेटेर मन्त्रिपरिषद् विस्तार गरेको बताइएको छ । यद्यपी उनले क कसला ...
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित
काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । पार्टीका केही केन्द्रीय सदस्य र कार्यालयका कर्मचारी तथा सुरक्षागार्डमा कोरोना देखिएपछि बुधबार दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठक स्थगित गरिएको हो । व ...
कोरोना नियन्त्रणमा सर्वदलीय संयन्त्र बनाउन माओवादी केन्द्रको प्रस्ताव
काठमाडौं - नेकपा माओवादी केन्द्रले कोरोना भाइरसको बढ्दो महामारी नियन्त्रण तथा रोकथामका लागि सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन माग गरेको छ । मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले कारोना महामारी नियन्त्रणमा सर्वदलीय संय ...
माओवादी केन्द्रको स्थायी कमिटि बैठक बस्दै
काठमाडौं - नेकपा माओवादी केन्द्रको स्थायी कमिटि बैठक बस्ने भएको छ । बैठक ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।पछिल्लो राजनीतिक परिदृश्य तथा पार्टी ...
एमाले सांसदद्वारा गण्डकी प्रदेशसभा बैठक अवरुद्ध
काठमाडौं,पोखरा - सत्तारुढ नेकपा एमालेका सांसदले गण्डकी प्रदेशसभा बैठक अवरुद्ध पारेका छन् । सांसदहरुको कोरोना संक्रमण परीक्षण नगरी बैठक डाकिएको भन्दै संसद अवरुद्ध गरेका हुन् । बैठक सुरु भएको केहीबेरमै एमाले सांसद राजीव पहारीले सांसदहरुको पी ...

.gif)