राष्ट्रपतिले दिइन् ४३० कैदीलाई माफी
खबर एक्सप्रेस
२०७८-०२-१४ ०९:५० मा प्रकाशित
Total Shares: 520
काठमाडौं - सरकारले ४ सय ३० जना कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ४ सय ३० कैदीहरूको यहि जेठ १५ गतेबाट लागू हुनेगरी कैद मिनाहाको घोषणा गरेकी हुन् ।
जेठ १३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार उनीहरुको कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


.gif)




फेसबुक पेज Like गर्नुहोस