राष्ट्रिय सभाका नवनिर्वाचित सांसद देवकोटाले लिए शपथ
खबर एक्सप्रेस
२०७८-०२-१४ ०३:५३ मा प्रकाशित
Total Shares: 575
काठमाडौं - राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य डा. खिमलाल देवकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शुक्रबार संघीय संसद सचिवालयमा आयोजित एक कार्यक्रमका बीच पद तथा गोपनीयताको सपथ ग्रहण गराए ।
अध्यक्ष तिमिल्सिनाले देवकोटालाई संसदको लोगो लगाइदिएका थिए । कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहाल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठलगायतको उपस्थिति थियो ।

.gif)




फेसबुक पेज Like गर्नुहोस