बागमतीपछि लुम्बिनीमा एमालेको हार, विपक्षी गठबन्धनका उम्मेदवार पाण्डे विजयी
खबर एक्सप्रेस
२०७८-०२-१७ ०४:२५ मा प्रकाशित
Total Shares: 310
काठमाडौं - लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा विपक्षी गठबन्धनको तर्फका उमेदवार दृगनारायण पाण्डे विजयी भएका छन् ।
एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै पाण्डे विजयी भएका हुन् ।
यसअघि जेठ ६ मा बागमती प्रदेशमा भएको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई काँग्रेस माओवादीसहितको गठबन्धनको तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका खिमलाल देवकोटा विजयी भएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस