राजनीति

कांग्रेस नेता वैद्यलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन माग

काठमाडौं - नेकपा (एमाले) वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले नाथुराम गोड्से बनेर प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने भनि कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका छन् ।उनले एक वि ...

‘नेपाल भूमिमा भारतले गरेको ज्यादतीप्रति प्रम केपी र सरकार किन चुप?’

काठमाडौं - एमाले नेता भीम रावलले दार्चुलाको ब्यास गाउँपालिकास्थित नेपाल भूमिमा भारतले गरेको ज्यादतीप्रति वेवास्ता गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् । भारतले दार्चुलाको ब्यास- २ मा पर्ने महाकाली नदीवारि नेपाल तर्फको घोडेटो बा ...

एमाले सांसद भन्छन्: नरोत्तम वैद्यको अभिव्यक्ति सबैलाई अप्रिय लाग्यो, तर सत्य पनि हो

काठमाडौं - नेकपा एमालेका केन्द्रीय सदस्य मेटमणी चौधरीले नेपाली कांग्रेसका नेता नरोत्तम वैद्यको भनाईप्रति समर्थन जनाएका छन्।बागमती प्रदेशसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वैद्यले संसदीय मर्यादा विपरीतको अभिव्यक्ति दिएका थिए ।&n ...

वैद्यले लिखित माफी माग्नुपर्ने एमाले संसदीय दलको माग

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेशसभा संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिने नेपाली कांग्रेसका नेता तथा प्रदेशसभा सदस्य नरोत्तम वैद्यले लिखित माफी माग्नुपर्ने निर्णय गरेको छ ।दलका नेता तथा मुख ...

वैद्यको अभिव्यक्ति हामी कसैलाई पनि स्वीकार्य छैन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेस नेता गगन थापाले बागमती प्रदेशसभा सदस्य नरोत्तम बैद्यको अभिव्यक्ति कसैलाई पनि स्वीकार्य नहुने बताएका छन्।बैद्यले दलको नेताको निर्देशन अनुसार आत्मालोचना गर्दै आफ्नो अभिव्यक्ति अविलम्ब फिर्ता लिने थापाले बताए । उनले कांग्रेसभि ...

एमालेले भन्यो: वैद्यको अभिव्यक्ति आपराधिक र निन्दनीय

काठमाडौं - नेकपा एमालेले वाग्मती प्रदेश सभा सांसद नरोत्तम वैद्यको अभिव्यक्तिको भत्र्सना गरेको छ ।प्रदेशसभा सदस्य वैद्यले प्रदेशसभा बैठकमा नै प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न दिएको धम्कीलाई आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय भएको एमालेले ब ...