राजनीति

‘हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ’

काठमाडौं - नेकपा एमाले नेतृ तथा सांसद रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई संकेत गर्दै आफूहरुलाई डुबाए ओलीलाई पनि डुबाउने बताएकी छन् । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेता झाँक्रीले बुधबार सामाजिक सञ्जालमार्फ ...

राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश जारी

काठमाडौं - राष्ट्रपति विद्योदेवी भण्डारीले बुधबार थप एक अध्यादेश जारी गरेकी छन्।राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम  रेल्वे अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।यसअघि मंगलबार र ...

राष्ट्रियसभा उपनिर्वाचनमा बादलसँग चुनाव लड्दै खिमलाल देवकोटा

काठमाडौं - नेपाली कांग्रेस र माओवादी केन्द्रले बागमती प्रदेशमा रामबहादुर थापा बादल विरुद्ध डा खिमलाल देवकोटालाई उम्मेदवार बनाउने भएको छ । कांग्रेस माओवादीले साझा उम्मेदवारका रुपमा देवकोटाले उम्मेदवार बनाउने निर्णय भएको माओवादीका राष्ट्रियसभा सचेतक दी ...

‘राष्ट्रियताको मुद्दालाई सौदावाजीको बिषय बनाई सरकारले देशलाई बाह्य शक्तिको क्रीडास्थल बनायो’

काठमाडौं - नेकपा माओवादी केन्द्रले सरकारले देशलाई बाह्य शक्तिको क्रीडास्थल बनाएको आरोप लगाएको छ ।प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन फिर्ता लिदैँ माओवादीले सरकार संसदीय मान्यताविपरीत अध्यादेशबाट शासन चलाउने निरंकुश अभ्यासतिर उद्दत ...

प्रधानमन्त्री ओलीविरुद्ध रणनीति तय गर्न विपक्षी गठबन्धनका नेताहरु छलफलमा

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध रणनीति तय गर्न विपक्षी गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने घोषणा गरेसँगै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल ...

माओवादीद्वारा सरकारलाई दिएको समर्थन औपचारिकरुपमै फिर्ता

काठमाडौं - नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन औपचारिुक रुपले फिर्ता लिएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले आज बिहान संसद सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ताको पत्र बुझाउनु भएको हो ।संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई पत्र ...