राजनीति
प्रधानमन्त्री ओलीविरुद्ध रणनीति तय गर्न विपक्षी गठबन्धनका नेताहरु छलफलमा
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध रणनीति तय गर्न विपक्षी गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने घोषणा गरेसँगै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल ...
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज बुझाउने
काठमाडौं - नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको सर्मथन फिर्ता लिएको पत्र आज बुझाउने भएको छ । माओवादीले आज संसद सचिवालयमा समर्थन फिर्ताको पत्र बुझाउन लागेको हो ।मंगलबार बसेको माओवादीको स्थायी समिति बैठकले सरकारलाई दिएको सर्मथन फिर्ता लिने निर्णय गरे ...
कार्यान्वयन गर्न सम्भाव्य नीति तथा कार्यक्रम तर्जुमामा विशेष ध्यान दिनुपर्छ : मुख्यमन्त्री पौडेल
काठमाडौं, वाग्मती - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गर्दा विषयगत मन्त्रालयहरुले कार्यान्वयन गर्न सम्भाव्य नीतिको तर्जुमामा विशेष ध्यान दिनुपर्ने बताएका छन् । मङ्गलबार प्रदेशका सबै मन्त् ...
सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय
काठमाडौं - नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । प्रधान ...
प्रधानमन्त्रीलाई विश्वासको मत नदिने काँग्रेसको निर्णय
काठमाडौं - नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो । का ...
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धीसहित सात अध्यादेश जारी
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन)सहित सातवटा अध्यादेश जारी गरेकी छिन् । सरकारको सिफारिसमा भण्डारीले अध्यादेश जारी गरेकी हुन् । यसअघि व्यापक विरोध भएपछि संवैधानिक ...

.gif)