दार्चुला घटनाबारे सदनमा जानकारी गराउन सभामुखको निर्देशन
खबर एक्सप्रेस
२०७८-०४-२६ ०१:२३ मा प्रकाशित
Total Shares: 247
काठमाडौं - दार्चुलास्थित महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनामा अहिलेसम्म भएको खोजबिनबारे सदनमा जानकारी गराउन सभामुखले सरकारको ध्यानाकर्षण गराएका छन् ।
शून्य समयमा बोल्ने सांसदहरुले ध्यानाकर्षण गराएपछि सभामुखले सरकारलाई रुलिङ गरेका हुन् । यही साउन १५ गते तुइनबाट सो नदी तर्नेक्रममा धामी बेपत्ता भएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस