'म कुनै जाली मुद्धा जितेर प्रधानमन्त्री भएको थिइन'
खबर एक्सप्रेस
२०७८-०४-२६ ०२:३८ मा प्रकाशित
Total Shares: 270
काठमाडौं - पुर्वप्रधानमन्त्री के पी शर्मा ओलीले आफुले कुनै पनि जाली मुद्धा जितेर प्रधानमन्त्री नभएको बताएको छन् । उनले आज बसेको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने क्रममा उक्त प्रतिक्रिया दिएका हुन् ।
उनले भनेका छन्, 'म कुनै जाली मुद्धा जितेर प्रधानमन्त्री भएको थिइन् । म परमादेशबाट भएको थिइन, जनादेशबाट भएको थिए ।'
फेसबुक पेज Like गर्नुहोस