राजनीति
एमसीसी फिर्ता लिन नेपाल र अमेरिकी सरकारलाई बामदेव गौतमको आग्रह
काठमाडौं - नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना फिर्ता लिन नेपाल र अमेरिकी सरकारलाई आग्रह गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै गौतमले एमसीसी परियोजनालाई लिएर नेपाली जनमत ...
प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिद्वारा दज्र्यानी चिह्न प्रदान
काठमाडौं - भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेका छन् ।नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज आयोजित समारोहमा प्रधानसेनापति शर्मालाई भारतीय स्थल सेनाको मानार् ...
विविधताभित्रका एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक : प्रधानमन्त्री देउवा
काठमाडाैं - प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक र सांस्कृतिक महत्वका साथ उदाउँदो र अस्ताउँदो सूर्यलाई अघ्र्य दिई मनाइने छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।छठ पर ...
छठ पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्छ : राष्ट्रपति भण्डारी
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन् । यस पर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपस ...
गृह जिल्ला पुगेर रावलले गरे एमाले अध्यक्षमा उम्मेद्वारी घोषणा
काठमाडौं, अछाम - नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मंसिरमा हुन लागेको पार्टीको १०औं महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने बताएका छन् ।एमाले साँफेबगर नगर कमिटीको प्रथम बैठकमा बोल्दै डा. रावलले एमाले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका हुन् । कार्यकर्ताको भाव ...
माओवादी बैठकः महाधिवेशन काठमाडौंमा गर्ने, न्यायालयको विवादमा हस्तक्षेप नगर्ने
काठमाडौं - नेकपा माओवादी केन्द्रले आगामी ११ देखि १३ पुसमा गर्न लागेको राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने भएको छ । मंगलवार बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनका अनुसार बैठकले प्रधानन्य ...

.gif)