कास्की - गण्डकी प्रदेशमा नवनियुक्त मन्त्रीहरूहरूले पद तथा गोपनियताको शपथ लिएका छन्।
बुधवार प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनियताको शपथ गराएका हुन्। यसअघि मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सिफारिसमा प्रदेश प्रमुखले नयाँ मन्त्रीहरू नियुक्त गरेका हुन्।

.gif)


