राजनीति

संसद भवनमा नेकपा सांसदको हस्ताक्षर संकलन

काठमाडौं - नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुको भेला बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा सुरु भएको छ ।साथै, अहिले सांसदहरु भेला हुने क्रम पनि जारी छ। त्यहाँ पुगिसकेकाहरुमध्ये प्रतिनिधि सभ ...

प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्ने

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् ।संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट देशवासीलाई सम्बोधन गर्न लागेका हुन् । ओलीले सोमबार दिउँसो ३ बजे नेपाल टेलिभिजनमार्फत् सम्बोधन गर्न लागेको प्रे ...

ओलीलाई कारबाही गर्ने निर्णय भइसकेको छ, भ्रममा नपरौँ : प्रचण्ड

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाहीका लागि स्पष्टीकरण माग्ने निर्णय भइसकेको हुँदा कोही पनि भ्रममा नपर्न आग्रह गरेका हुन् ...

बैशाखमा चुनाव हुनेवाला छैन : बाबुराम भट्टराई

काठमाडौं - पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बैशाखमा चुनाव नहुने बताएका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो च ...

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेकपाका ८७ जना सांसद सर्वोच्च जाने

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विघटन गरेको प्रतिनिधि सभाको पुनर्स्थापनाको माग गर्दै नेकपाका ८७ जना सांसदहरु सर्वोच्च अदालत जाने भएका छन्।सोमबार पार्टी स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेको नेतृत्वमा ८७ जना सांसदहरू सर्वोच्च गएर रिट ...

बालुवाटारमा सुरु भयो ओली समूहका सांसदहरुको भेला

काठमाडौं - प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केपी ओली समूहका सांसदहरुको भेला सुरु भएको छ । आइतबार संसद विघटन गरेपछि ओलीले आजका लागि आफ्नो समूहका सांसदहरुको भेला बोलाएका थिए ।‘प्रधानमन्त्रीले विघटित प्रतिनिधिसभाका सदस्यहरूसँग बालुवाटारमा छलफल ग ...