राजनीति

एमालेको महाधिवेशन खर्च ९ करोड पुग्ने

काठमाडौं,चितवन - नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अनुमानित भन्दा करिब डेढ करोड रुपैयाँ बढी खर्च लाग्ने भएको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले दिएको जानकारी अनुसार महाधिवेशनको खर्च ९ करोड रूपैयाँ पुग्ने भएको हो । यसअघि साढे ७ करोड लाग् ...

एमाले महाधिवेशनः मतदान सकियाे, अबकाे चार घण्टामा नतिजा

काठमाडौं, चितवन - नेकपा एमाले १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।मंगलबार बिहानबाट ४ बजेबाट सुरू भएको मतदानमा दुई हजार ८५ जनाले मत दिएका निर्वाचन अधिकृत हरिशरण दाहालले जानकारी दिए । उनका अनुसार एक घण्टापछि मतगणना हुने र चार घण्टा ...

एमाले महाधिवेशनः हालसम्म साढे १६ सयले गरे मतदान

काठमाडौं, चितवन - नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा मंगलबार बिहान ४ बजेबाट मतदान जारी छ । हाल समाचार तयार गर्दासम्म साढे १६ सय प्रतिनिधिले मतदान गरिसकेका छन् । महाधिवेशनमा २१ सय ५३ जना मतदाता रहेका छन् । साढे १६ सय भन्दाबढी मतदाताले मतद ...

लालबाबु पण्डितले अस्वीकार गरे केन्द्रीय सदस्यकाे पद

काठमाडौं, चितवन - नेकपा एमालेका नेता लालबाबु पण्डितले फेसबुकमा लेख्दै केन्द्रीय सदस्य पद अस्वीकार गरेकालालबाबु पण्डितले फेसबुकमा लेख्दै केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् । पण्डितले आज त्यस्तो घोषणा गरेका हुन् ।पदाधिकारीमा दाबी गर्दै आएका पण्डितला ...

कमल थापाले फेरि गरे राप्रपाको अध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौं - राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् ।सोमबार काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी थापाले पुनः अध्यक्षमा उठ्ने घोषणा गरेका हुन् । उनले घोषणा कार्यक्रममा राप्रपाका पुराना न ...

एमाले महाधिवेशन: वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवसहित पाँचजना पदाधिकारी निर्विरोध

काठमाडौं - नेकपा एमालेको जारी महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा निर्विरोध पदाधिकारी निर्वाचित भएका छन् ।वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलसहित पाँच जना पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका हुन् । यद्यपी, औपचारिक घोषणा हुन भने बाँकी ...