राजनीति
मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्ताव रोक्न परेको रिट न्यायाधीश राउतको इजलासमा
काठमाडौं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव रोक्न सर्वोच्च अदालतमा परेको रिट निवेदन न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजालसमा परेको छ ।प्रदेशसभा बोलाउने निर्णय संविधानविपरीत भएको भन्दै प्रदेशसभा सदस्य लीला गिर ...
अर्थमन्त्री शर्माले संसदमा श्वेतपत्र पेश गर्ने
काठमाडाैं - अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको बैठकमा श्वेतपत्र पेस गर्ने भएका छन् । आज बस्न लागेको बैठकमा मन्त्री शर्माले श्वेतपत्र पेश गर्न लागेका हुन् ।मन्त्री बनेपछि शर्माले मुलुकको वास्तविक आर्थिक अवस्था झल्काउन आफूले श्वेतपत्र ल्याउन ला ...
आजको प्रतिनिधिसभा बैठकमा एमालेका अध्यक्ष ओली बोल्दै
काठमाडौं - आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।बैठक आज दिउँसो १ बजे बस्दै छ । प्रतिनिधिसभा बैठकमा अध्यक्ष ओलीले सम्बोधन गर्ने तय भएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भ ...
‘ओलीको एकलौटी निर्णयले एकताको च्याप्टर क्लोज’
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताको च्याप्टर क्लोज भएको बताएका छन् । अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा विधान संशोधन प्रस्ताव अगाडी बढाएसँगै नेता नेपालले असन्तुष्टि जनाएका हुन् । ‘ओलीक ...
महन्थ ठाकुर अब जसपाको साधारण सदस्यमात्रै !
काठमाडौं - जसपा अध्यक्षबाट महन्थ ठाकुरको नाम हटाइएको छ ।निर्वाचन आयोगको आज बसेको पदाधिकारी बैठकले जसपाले महन्थ ठाकुर पक्षलाई पार्टीबाट निकाल्न गरेको निर्णयलाई अद्यावधिक गरेको हो । ठाकुरको पक्षमा रहेका १६ जना अब जसपाको साधारण सदस्यमात्रै रहने भएक ...
लुम्बिनी सरकार जोगाउन एमाले सर्वोच्चमा
काठमाडौं - लुम्बिनी प्रदेशसभाका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । एमालेका प्रदेशसभा सदस्य लीला गिरीले सोमबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन् । उक्त रिटको प ...

.gif)