राजनीति
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं - प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वरमा दिउँसो १ बजे बोलाइएको संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्रीले मुस्लीम आयोगको प्रतिवेदन पेश गर्ने कार्यसूची छ । त्यस्तै कांग्रेस नेता अकवरबहादुर सिंहको निधनमा शोक प्रस्ताव पेश ह ...
राष्ट्रियसभाको बैठकमा दुई विधेयक सर्वसम्मतिले पारित
काठमाडौं - राष्ट्रियसभामा स्टाण्डर्ड नाप र तौल (पाचौँ सशोधन) विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेश गरिएको छ । विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले समितिको उक्त प्रतिवेदन सभामा समक्ष पेश गरेका हुन् ।प्रधानमन्त्री शेरबहादुर देउवाक ...
वुद्धनगरमा माधव नेपाल समूहको स्थायी कमिटी बैठक जारी
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक शुरु भएको छ । वुद्धनगरस्थित एक ब्यांक्वेटमा नेपाल समूहको बैठक शुरु भएको हो ।बैठकमा एमालेको आन्तरिक एकता र राष्ट्रिय परिस्थितिबारे छलफल भइरहेको बताइएको छ । एमाले एकताक ...
प्रधानमन्त्री देउवा बिरामी भएपछि सत्ता गठबन्धनको बैठक सर्यो
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा बिरामी भएपछि सत्ता गठबन्धनको बैठक सरेको छ । सोमबार बिहान १० बजे बैठक बस्ने भनिए पनि दिउँसो ४ बजे बैठक बस्न लागेको हो ।प्रधानमन्त्री देउवाले आफूलाई अलि बिसन्चो भएको र आराम गर्नु पर्ने भएकाले बैठक अपराह्न ४ बजेल ...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित
काठमाडौं - नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठक स्थगित गर्नुपर्ने भन्दै स्थायी समिति सदस्यहरुलाई जानकारी गराएका हुन । माओवादी केन्द्रले आज दिउँसो ३ बजे ब ...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं - सत्ता साझेदार माओवादी केन्द्रको स्थायी कमिटी बैठक आजपनि बस्दैछ ।बैठकले माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीको टुंगो लगाउने बताइएको छ ।आज मन्त्री टुंगो लगाएर भोलिसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी रहेको स्रोतले जनाएको छ ।हिजोको ...

.gif)