राजनीति

प्रधानसेनापति कमाण्ड बलाधिकृतरथी शर्मालाई हस्तान्तरण

काठमाडौं - प्रधानसेनापति पूर्णचन्द्र थापाले बलाधिकृतरथी प्रभुराम शर्मालाई सङ्गठनको कमाण्ड हस्तान्तरण गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रमा प्रधानसेनापति थापाले बलाधिकृतरथी शर्मालाई नेपाली सेनाको कमाण्ड बुझ–बुझारत गरेका हुन् ।& ...

लुम्बिनीका तीन मन्त्रीले पाएनन् अन्तरिम आदेश

काठमाडौं - कारवाहीमा परी पदमुक्त भएका जनता समाजवादी पार्टी (जसपा)का लुम्बिनीका ३ सांसदलाई थमौती गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले तीन सांसदको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अन्तरिम आदेश दि ...

ठमेलमा जारी रामचन्द्र पक्षको भेलामा ४७ जिल्लाका सभापति सहभागी

काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले डाकेको भेलामा ४७ जिल्लाका सभापतिहरु उपस्थित भएका छन् । काठमाडौँको ठमेलमा जारी भेलामा ३५ जना सभापति भौतिकरूपमा सहभागी छन् भने १२ जना भर्चुअलरूपमा सहभागी रहेको बताइएको छ ।पार्टीको १४ औं महाधिवे ...

एमालेको स्थायी र केन्द्रीय कमिटी बैठक आज, के-के छन् एजेण्डा ?

काठमाडौं - नेकपा एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा विहान ११ बजे स्थायी कमिटी बैठक बस्नेछ भने केन्द्रीय कमिटी बैठक अपराह्न ३ बजे बस्ने तय भएको पार्टीका कार्यलय सचिव शेरबहा ...

सरकारको साझा न्यूनतम कार्यक्रम: ‘निःशुल्क बिजुलीदेखि जलाशययुक्त आयोजनासम्म’

काठमाडौं - सरकारले मुलुकको आर्थिक समृद्धिका लागि जलविद्युत् तथा ऊर्जा क्षेत्रलाई विशेष प्राथमितामा राखी आफ्ना नीति तथा कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्यसका लागि स्वदेशी तथा विदेशी लगानीलाई थप प्रोत्साहित तथा विविधकरण गरिनेछ । सरकारमा सहभागी ग ...

लुम्बिनीको विशेष अधिवेशनविरुद्धको रिट सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं - लुम्बनी प्रदेश प्रमुखले बोलाएको विशेष अधिवेशनविरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव छलफलका लागि प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गतेका लागि बोलाएको विशेष अधिव ...