राजनीति
देउवा सरकारले एमालेसँगको रिस सुकुम्बासीसँग पोख्योः मुख्यमन्त्री पोखरेल
काठमाडौं, बुटवल - सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेकोमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आपत्ति जनाएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि आयोगलाई खारेज गर्ने निर्णय गरेपछि मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्चा ...
सामाजिक सुरक्षा काेषमा अनिवार्य सूचीकृत हुने व्यवस्था कार्यान्वयन नगर्न सर्वाेच्चकाे आदेश
काठमाडौं - सर्वाेच्च अदालतले सामाजिक सुरक्षा काेषमा अनिवार्य सूचीकृत हुने व्यवस्था कार्यान्वयन नगर्न आदेश दिएको छ । सर्वाेच्चले सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुनुपर्ने व्यवस्था तत्काल कार्यान्यवन नगर्न मंगलबार अन्तरिम आदेश जारी गरेकाे हो ।न् ...
निर्वाचन अयोगद्वारा ४१ वटा दल दर्ता खारेज
काठमाडौं - निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ।लगातार तीन वर्षसम्म लेखापरीक्षण नबुझाएका दललाई यही साउन २० गतेदेखि लागु हुनेगरी दर्ता खारेज गरिएको हो । खारेज भएका दलको नाम, चिह्न, झन्डा एक वर्षसम्म अरु कुनै दलले प्रयोग गर्न नपाउन ...
सहकारी बैंकको चेक क्लियरिङ नहुने नियम खारेज गर्छु : अर्थमन्त्री शर्मा
काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले सहकारी बैंकका चेक क्लियरिङ नहुने समस्या अन्त्य हुने बताएका छन् । राष्ट्रिय सहकारी बैंकको १९औँ वार्षिकोत्सवको अवसरमा आज ललितपुरमा आयोजित सहकारीमा लघुवित्त सम्मलेन–२०७८ लाई सम्बोधन गर्दै उनले यो समस्या समाधान ...
दार्चुला घटनाबारे भारतलाई पत्राचार भैसकेकाे छ : गृहमन्त्री खाँण
काठमाडौं - गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ मालघाट घटनाबारे छानबिन गर्न छानबिन टोली दार्चुला पुगेको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी एमालेले उक्त घटनाको बारेमा विरोध जनाउँदै सरकारले सं ...
प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले आज ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । स्रोतले दिएको जानकारीअनुसार बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्दैछ । ...

.gif)