राजनीति
विशेष कारणवश प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौं - संघीय संसद प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । भोली बिहिबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक पुस २८ गते बस्ने गरी स्थगित भएको हो ।यसअघि पुस १८ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक माओवादी केन्द्रले आफ्नो महाधिवेशन नसकिएको भन्दै स्थगित ...
फेरि सर्यो कांग्रेसका १६ जिल्लाको अधिवेशन
काठमाडौं - नेपाली कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको अधिवेशन फेरि सारेको छ।पार्टीको केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला अधिवेशन पु ...
राष्ट्रियसभा उम्मेदवारले चुनावमा साढे तीन लाखभन्दा बढी खर्च गर्न नपाउने
काठमाडौं - राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा तोकिएको छ। १२ माघमा तय भएको चुनावका लागि निर्वाचन आयोगले एक उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्ने पाउने सीमा तोकेको हो।आयोगका अनुसार उम्मेदवारले मतदाता ना ...
दलहरूले सामाजिक एकता कायम गर्नुपर्छ : महामन्त्री शर्मा
काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दलहरुले सामाजिक एकता कायम गर्नुपर्ने बताउनुभएको छ । देशको शासन सञ्चालन गरिरहेका प्रमुख राजनीतिक दलहरुले राजनीतिप्रति जनताको आकर्षण बढाउन थप जिम्मेवार बन्नुपर्ने उनले उल्लेख गरे । झापाको ...
राप्रपा अध्यक्ष लिङ्देनले गरे केन्द्रीय समितिमा ३१ जनालाई मनोनयन
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय समितिमा ३१ जनालाई मनोनयन गरेका छन्। महाधिवेशनबाट निर्वाचित लिङ्देनले बिभिन्न नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन्।लिङ्देनले बिभिन्न जिल्लाका नेताहरुला ...
प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग गुजरातमै भेटवार्ता गर्ने
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने भारत भ्रमणमा जाने तय भइसकेको छ । त्यसक्रममा उनी २५ पुसमा नयाँ दिल्ली प्रस्थान गर्नेछन् । उनले २६ पुसमा गुजरातको अहमदाबादमा आयोजना हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनलाई सम्बोधन गर्ने भएका छन् ।सम्मेलनमा स ...

.gif)