राजनीति

हामीलाई आर्थिक स्रोतभन्दा समयको अधिक महत्व छ : मन्त्री भुसाल

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग विश्व बैंकको दक्षिण एशिया हेर्ने उपाध्यक्ष हार्टविग सेफरसहितको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट भएको छ । मन्त्रालयमा आज भएको भेटमा उनिहरूबीच विश्व बैंकको लगानी रहेका विविध आयोजनाका विषयमा छलफल ...

एमालेमा फेरि बल्झियो १० बुँदे विवाद

काठमाडौं - पार्टी विभाजन रोक्न असन्तुष्ट नेताहरूसँग एमाले संस्थापन पक्षले गरेको १० बुँदे सहमति विवाद केन्द्रीय कमिटी बैठकमा सतहमा आएको छ । पार्टीका सबै संरचनालाई माओवादी केन्द्रसँग एकता हुनुअघिको अवस्था (२ जेठ २०७५) मा फर्काउने सहमति र माओवादी छ ...

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बिहान ११ बजेका लागि च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बैठक बोलाइएको हो ।बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान संशोधनको प्रस्तावमाथि ...

राष्ट्रपतिद्वारा संशोधित बजेट प्रमाणीकरण, हट्यो ‘सटडाउन’

काठमाडौं - राष्ट्रपति विद्यादेवि भण्डारीले सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक २०७८ प्रमाणीकरण गरेकी छन् ।संघीय संसद्को दुवै सदनले पारित गरिएको विधेयकलाई नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गरेकी हुन् । यससँगै सरक ...

दुई विधेयक पारित गरेर प्रतिनिधिसभा बैठक स्थगित

 काठमाडौं - प्रतिनिधिसभा बैठक ११ असोजमा  बस्नेगरी स्थगित भएको छ । बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले भने, ‘अब अर्काे बैठक असोज ११ गते सोमबार दिउँसो २ बजे बस्नेछ ।’बिहीबारको बैठकले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७ ...

हामी अरु पार्टीमा मिसिने छैनौं कुनै सम्भावना छैनः माधवकुमार नेपाल

काठमाडौं - नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अरुसँग मिसिने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् । पार्टीको पहिलो केन्द्रीय समिति बैठकमा बोल्दै नेपालले सो कुरा स्पष्ट पारेका हुन् ।नेता नेपालले भने, ‘हामील ...