राजनीति
माओवादी महाधिवेशनको निष्कर्ष,'यथास्थितिमा एमसीसी पारित नगरियोस्'
काठमाडौं - नेकपा माओवादी केन्द्रले अमेरिकन सहयोग परियाेजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) यथास्थितिमा पारित गर्न नसकिने निष्कर्ष निकालेको छ ।काठमाडौंमा हालै सम्पन्न आठौँ महाधिवेशनवाट समसमायिक प्रस्ताव पारित गर्दै माओवादीले एमसीसी यथास्थीतिमा प ...
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता हुँदै
काठमाडौं - आगामी १२ माघका लागि तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मंगलबार उम्मेदवारी दर्ता हुँदैछ। निर्वाचन आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाका अनुसार सातवटै प्रदेशमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुँदैछ।७ महिला ...
अध्यक्ष प्रचण्डलाई दियो अमेरिकाले बधाई
काठमाडौं - अमेरिकाले नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः चुनिएकोमा पुष्पकमल दाहल ‘प्रचण्ड’ लाई बधाई तथा शुभकामना दिएको छ ।नेपालस्थित अमेरिकी दूतावासले प्रचण्डलाई बधाई दिएको हो । अमेरिका विश्वभर प्रजातन्त्र र नेपालको प्रजातान्त्रिक प्रक्रियाप्रति प ...
माओवादी केन्द्रले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार
काठमाडौं - नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य उम्मेदवार टुंगो लगाएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारहरूको टुंगो लगाएका हुन्।प्रचण्डले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर (अन्य समूह) र भरत सुनार (दलित), कर्णालीमा न ...
वर्षमान पुन चिनबाट फर्किएपछि मात्रै माओवादीले पदाधिकारी घोषणा गर्ने
काठमाडौं - नेकपा माओवादी केन्द्रको अर्को केन्द्रीय समिति बैठक पुस २५ गते बस्ने भएको छ । आगामी पुस २५ मा बस्ने बैठकले पदाधिकारी र बाँकी रहेका केन्द्रीय सदस्य चयन गर्ने माओवादीले जनाएको छ ।यसका साथै वर्षमान पुन चीनबाट फर्केपछि माओवादीले पदाधिकारी घोषणा ...
निर्वाचन आयोगले खारेज गर्यो मिलन पाण्डेको उजुरी
काठमाडौं - विवेकशील साझा पार्टीबारे निर्वाचन आयोगको निर्णय पुनरावलोकन गर्न मागसहित तत्कालीन संयोजक मिलन पाण्डेले दिएको उजुरी आयोगले खारेज गरिदिएको छ। विवेकशील साझा पार्टीको विधान २०७८ अद्यावधिक गरी अभिलेखीकरण गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध ...

.gif)