राजनीति

प्रतिनिधिसभाका सांसदले एकमुष्ट ३ महिनाको तलब पाउने भए

काठमाडौं - सर्वोच्च अदालतको आदेशपछि प्रतिनिधि सभाको पुनःस्थापना भएसँगै सांसदहरूले पुस यताको तलब एकमुष्ट पाउने छन्।   प्रतिनिधि सभाको पुनःस्थापना भएसँगै सांसदहरूले पुस यताको तलब एकमुष्ट पाउने भएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वक ...

‘नेकपाका दुवै समूहले कांग्रेससँग खुलेआम नै सहकार्यको प्रस्ताव गरिरहेका छन्’

काठमाडौं - संसद् पुर्नस्थापना भएपछि सत्ता समिकरणको लागि नेपाली कांग्रेसको भूमिका निर्णायक बन्ने अवस्थामा छ । नेकपामा ‘विभाजन’ आएको अवस्थामा सत्ताको लागि कांग्रेसलाई नेकपाको प्रचण्ड–नेपाल तथा ओली समूहले सहकार्यको प्रस्ताव गरेको छ ।सहकार्यको लागि बुधबा ...

सहकार्य गरेर अगाडि बढ्न प्रचण्ड-माधव पक्षको प्रस्ताव, जसपाले राख्यो शर्त

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षले जनता समाजवादी पार्टी, नेपाललाई सत्ता सहकार्यको प्रस्ताव गरेको छ । बिहीबार बिहान केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्षद्वयले जसपा नेपालका अध्यक्ष महन्थ ठ ...

प्रचण्ड-नेपाल समूहकाे संसदीय दलको बैठक बस्दै

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले आज संसदीय दलको बैठक बोलाएको छ। प्रतिनिधि सभाका सांसद तथा उक्त समूहका स्थायी कमिटी सदस्य जनार्दन शर्माले दिएको जानकारी अनुसार बैठक साँझ ४ बजेका लागि डाकिएको छ।सर्वोच्च अदालतले संसद पुनर्स्थापना ...

नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं - आज बस्ने भनिएको  नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ । बालुवाटारमा ओली समुहको स्थायी कमिटी बैठक बोलाइएको थियो ।  आज बोलाइएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका ...

ओलीको बहिर्गमनपछि पनि नेकपाकै नेतृत्वमा सरकार गठन गर्न बामदेवको प्रस्ताव

काठमाडौं -  प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले सक्रियता बढाएका छन् । गौतम बिहीबार बिहानै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न खुमलटार पुगेका छन् । गौतम र प्रचण्डबीच झण्डै एक घण्ट ...