राजनीति

३६ जिल्ला र दुई विशेष जिल्लामा एमालेकाे नयाँ नेतृत्व

काठमाडाैं - नेकपा (एमाले)ले ३६ जिल्ला र दुई विशेषा जिल्ला कमिटीमा नयाँ नेतृत्व चयन गरेकाे छ । २४ पुसमा ६१ जिल्लामा अधिवेशन सुरु भएकाेमा हालसम्म ३६ जिल्लामा नयाँ कमिटी चयन भएकाे हाे । त्यसबाहके  मजदुर विशेष र  पेशागत विशेष जिल्ला कमिटीमा पनि ...

बतासको बचाउमा उत्रिए कमल थापा

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापा बतास ग्रुपका मालिक आनन्दराज बतासको पक्षमा उत्रिएका छन् ।सत्ता र राजनीतिक संरक्षणको सिँढिमा नारायणहिटी दरबार संग्रहालयमा कफीसप खोल्नेदेखि थुप्रै विवादास्पद ठेक्का हात पारेका बतासबारे समाच ...

राष्ट्रियसभा निर्वाचन : आजदेखि क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं - आगामी १२ माघबाट हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयाेगले आज सोमबारबाट आचारसंहिता लागू गरेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी रुपमा भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकारी निकायमा रहेका व्यक्ति, निकाय तथा अधिकारीलाई आ ...

गरिबी अन्त्य भए मात्र देशको अर्थतन्त्र बलियो हुन्छ : बाबुराम भट्टराई

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले गरिबी अन्त्य भए मात्र देशको अर्थतन्त्र बलियो हुने बताएका छन् । काठमाडौंमा आइतबार राष्ट्रिय व्यापार संघको १७ औं वार्षिक साधारण सभा तथा नवौं महाधिवेशनलाई सम्बोधन गर्दै पूर्वप्र ...

कमल थापाले रोके राष्ट्रिय एकता अभियान

काठमाडौं - राप्रपा पूर्वअध्यक्ष कमल थापाले २७ पुसबाट गर्न लागिएको राष्ट्रिय एकता अभियान रोकेका छन् । कोरोना भाइरस संक्रमण बढ्न थालेपछि उनले अभियान रोकेको जानकारी दिएका हुन् । ‘२७ पुसदेखि सुरु गर्न लागिएको ’राष्ट्रिय एकता अभियान’  केही समय र ...

लिपुलेकमा सडक विस्तारको काम रोक्न राष्ट्रिय जनमोर्चाको माग

काठमाडौं - राष्ट्रिय जनमोर्चाले लिपुलेक क्षेत्रमा भारतले सडक विस्तारको काम जारी राखेको भन्दै विरोध जनाएको छ  । नेपाल सरकारलाई तुरुन्तै भारतसँग यो विषयमा कुराकानी गर्न तथा निर्माण कार्य रोक्न जनमोर्चाले माग गरेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादु ...