राजनीति
आज देशभर एमालेकाे पालिका अधिवेशन, ओलीले उद्घाटन गर्ने
काठमाडौं - प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले आज मंगलबार देशभर पालिका अधिवेशन आयोजना गर्दैछ । गत शनिबार वडा अधिवेशन सकाएको एमालेले आज ७५३ मध्ये बाढीपहिरो प्रभावितबाहेक सबै स्थानीय तहका अधिवेशन एकैपटक गर्न लागेको हो ।पालिका अधिवेशनको एमाले अध्यक्ष केपी ...
चैतकाे पहिलो साताभित्र स्थानीय तहको चुनाव गर्न आयोगको सिफारिस
काठमाडौं - निर्वाचन आयोगले आगामी चैत महिनाकाे पहिलो साताभित्र स्थानीय तहको निर्वाचन गर्न सरकार समक्ष सिफारिस गरेको छ ।प्रमुख प्रतिपक्षी दल एमालेले ‘अर्ली इलेक्सन’ को माग गरिरहेका बेला प्रधानमन्त्री देउवाले सोमबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपल ...
१४ न्यायाधीशहरुको बैठक सकियो, प्रधानन्यायाधीशलाई भेटेर निकास खोज्ने
काठमाडौं - सर्वोच्च अदालतका १४ न्यायाधीशको बैठक सकिएको छ। फुलकोर्ट बहिस्कार गरेर अलग्गै छलफलमा जुटेका उनीहरुको बैठक सकिएको हो।अदालतको फुलकोर्ट बैठकमा पनि सहभागी नभई छुट्टै छलफलमा बसेका न्यायाधीशरुको बैठकले भोलि साढे ११ बजे प्रधानन्यायाधीश चोलेन्द्र श ...
प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बोलाइएको छ । सुदूरपश्चिम र प्रदेश एकका बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरी काठमाडौं फर्क ...
प्रधानन्यायाधीश राणाले आफ्ना लागि तोकेनन् इजलास
काठमाडौं - कार्यपालिकामा भाग खोजेको लगायतका विवादमा मुछिएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारबाट आफुलाई मुद्दा सुनुवाइवाट अलग राख्न खोजेको सन्देश दिएका छन् । सर्वोच्च अदालतका १४ जना न्यायाधीशको असहमतिका बाबजुद प्रधानन्यायाधीश जबराले ...
आज सर्वाेच्चको फुलकोर्ट बैठक, १४ न्यायाधीशले बहिष्कार गर्ने
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् ।जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा फुलकोर्ट बोलाएपनि असन्तुष्ट १४ न्यायाधीश अनुपस्थित हुने भएका छन् । मन्त्रिपरिषद्मा भागवण्डा लि ...

.gif)