राजनीति

जनयुद्धमा आक्रमण तयारी गरेजस्तै चुनावमा होमिन जरुरी छ -प्रचण्ड

काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा आक्रमणको तयारी गरेजस्तै चुनावमा पनि होमिन जरुरी रहेको बताएका छन् । प्रतिगमनकारीहरुले माओवादीलाई निशाना बनाएको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धमा आक्रमणको तय ...

माथिल्लो तामाकोशी र खिम्तीको अवलोकनमा जाँदै प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा आज माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अवलोकनमा जाँदैछन् ।प्रधानमन्त्री देउवाले निर्माणाधीन आयोजनाको भौतिक प्रगतिबारे स्थलगत अवलोकन गर्ने र ठेकेदार कम्पनीलाई छिटो निर्माण सम्पन्न गर्न निर्देशन दिने भएका छन् । ...

नागरिक लगानी कोषको लगानीयोग्य रकमलाई पुर्वाधार परियोजनामा लगानी गर्नुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं - अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नागरिक लगानी कोषको लगानी योग्य रकमलाई राष्ट्रिय पूर्वाधार परियोजनामा परिचालन गर्नुपर्ने बताएका छन । कोषको ३२ औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दे उनले बंैक तथा वित्तीय संस्थामा रकम राख्ने कार्य अन ...

निर्वाचन आचारसंहितामा राजनीतिक दलले कसरी पाउछन् सञ्चारमाध्यमको प्रयोग गर्न ?

 काठमाडौं - निर्वाचन आयोगले स्थानीय निर्वाचनलाई लक्षित गरी ल्याएको निर्वाचन आचारसंहिता बिहीबार राजपत्रमा प्रकाशित भएको छ । आचारसंहितामा राजनीतिक दल, उम्मेदवार र दलका भातृ संगठनले प्रचारप्रसारका बेला कसरी सञ्चार माध्यमको प्रयोग गर्न पाउनेछन् भन्ने खुल ...

संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिट ‘हेर्दा हेर्दै’मा

काठमाडौं - केपी शर्मा ओली नेतृत्वको सरकार रहेको बेला नियुक्त भएका संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्ध परेका रिटलाई आज शुक्रबार हेर्दा हेर्दैमा राखिएको छ ।कायममुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीले शुक्रबार आफूसहित पाँच न्यायाधीशको संवैधानिक इजल ...

कोभिड–१९ ले थलिएको अर्थतन्त्र लयमा फर्काउने क्रममा छौँ : अर्थमन्त्री शर्मा

काठमाडौं,ललितपुर - अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षदेखि कोभिड–१९ ले थलिएको मुलुकको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि बढाइएको बताएका छन् । ललितपुर उद्योग वाणिज्य संघको ५५औँ स्थापना दिवसका अवसरमा आज उनले मुलुकको अर्थतन्त्र मजबुद बनाउ ...