राजनीति
एमालेले बोलायो पोलिट्ब्यूरो बैठक
काठमाडौं - नेकपा एमालेले सोमबार पोलिट्ब्यूरो बैठक बोलाएइको छ । बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बैठक बस्ने एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।बैठकमा आसन्न स्थानीय चुनावको तयारीबारे छलफल हुने जनाइएकाे छ ...
ओलीको प्रश्न: निर्वाचन आयोगको काम गठबन्धनको खटपट मिलाउने हो ?
काठमाडौं, इलाम - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग पाँच दलीय गठबन्धनको पेवा बन्न लागेको आरोप लगाएका छन् । मतपत्रमा निर्वाचन चिन्ह र मनोनयन दर्ताका लागि छुट्याइएको दुई दिनको समयले आयोग गठबन्धनको पेवा बनेको पुष्टि भएको बताए ।मतपत्रमा न ...
कोरोना महामारी मत्थर हुँदै गएसँगै उच्चस्तरीय कूटनीतिक भ्रमणहरु तीव्र
काठमाडौं - पछिल्लो समय कोरोना महामारी मत्थर हुँदै गएपछि उच्चस्तरीय कूटनीतिक भ्रमणहरु तीव्र हुँदै गएको छ ।पछिल्ला दिनहरुमा विदेशी उच्चस्तरीय व्यक्तिले नेपालको भ्रमण र नेपालका उच्चस्तरीय व्यक्तिले विदेशको भ्रमण गर्ने क्रम तीव्र भएको हो ।गत साता साउदी अ ...
निर्वाचनमा गठबन्धनको सम्भावनलाई नकार्न सकिँदैन : कांग्रेस प्रवक्ता
काठमाडौं,नेपालगञ्ज - नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी स्थानीय निर्वाचनमा गठबन्धनको सम्भावनालाई नकार्न नसकिने बताएका छन् ।नेपाल प्रेस युनियन बाँकेले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा महतले भने, 'गठबन्धनको सम्भावनलाई नकार्न सकिँदैन । ...
चुनावमा गठबन्धनको भर परेर नबसौं, आफ्नै शक्तिमा जित्ने हाे : प्रचण्ड
काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा गठबन्धन होला र चुनाव जितौँला भन्ने धेरै आश नगर्न आफ्ना नेता कार्यकर्तालाई सुझाव दिएका छन्। पोखरामा आज बिहान पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्ड ...
समाजवाद, विकास र समृद्धिका लागि पार्टी लागिपरेको छ : अध्यक्ष नेपाल
काठमाडौं,गोरखा - नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई असल कम्युनिष्ट पार्टी बनाउने बताएका छन्। गोरखा सदरमुकाममा आज आयोजित पार्टीका जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले नेकपा एमा ...

.gif)