राजनीति
ऊर्जामन्त्रीद्वारा नवलपुर सबस्टेसन उद्घाटन, विद्युत खपत बढाउन आग्रह
काठमाडौं,नवलपुर - सर्लाहीको लालबन्दी नगरपालिका-१ नवलपुरमा निर्माण भएको १३२/३३ केभी सबस्टेसनको उद्घाटन भएको छ । सर्लाहीको विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र आगामी दिनमा खुल्ने नयाँ उद्योगहरुलाई विद्युत उपलब्ध गराउन निर्माण गरिएको सबस्टेस ...
विवेकशील साझाले २६ जनालाई केन्द्रीय सदस्यबाट हटायो
काठमाडौं - विवेकशील साझा पार्टीले प्रदेश सांसद रमेश पौड्यालसहित २६ जनालाई केन्द्रीय सदस्यबाट हटाएको छ ।फागुन २९ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कार्यसम्पादन र केन्द्रीय समितिमा रहेर पनि पदीय जिम्मेवारी बहन नगरेको तथा पार्टीलाई लेबी पन ...
नेपाल र साउदी अरबबीच ‘जनरल कोअप्रेसन एग्रिमेन्ट’मा हस्ताक्षर
काठमाडौं - नेपाल र साउदी अरबबीच जनरल को अप्रेसन एग्रिमेन्ट (सहयोग सम्झैता)मा हस्ताक्षर भएको छ । मंगलबार विहान सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको नेपाल र साउदी अरव परराष्ट्रमन्त्री स्तरीय बैठकमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । ...
नेपाल र साउदी अरवबीच आज द्विपक्षीय बैठक
काठमाडौं - नेपाल र साउदी अरवबीच आज द्विपक्षीय बैठक बस्दैछ। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बिहान ९:१५ बजे बैठक बस्ने तय भएकाे छ। बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले गर्नेछन् भने साउदी अरवको नेतृत्व साउदीका बिदेशमन्त्री तथा ...
नेपाल-भारत मैत्री पोलिटेक्निक प्रतिष्ठानबारे अनुगमन समितिको दोस्रो बैठक सम्पन्न
काठमाडौं - मकवानपुरको हेटौंडामा भारत सरकारको सहयोगमा निर्माणाधिन नेपाल–भारत मैत्री पोलिटेक्निक प्रतिष्ठानबारे छलफल गर्न परियोजना अनुगमन समितिको दोस्रो बैठक बसेको छ। आइतबार काठमाडौंमा बसेको बैठकको भारत सरकार विदेश मन्त्रालय अन्तर्गतको विकास साझेदारी प ...
श्रममन्त्री श्रेष्ठ नेतृत्वको टोली युएई, सेसेल्स र कतार जाँदै
काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली युएई, सेसेल्स र कतारको भ्रमणका लागि सोमवार त्यसतर्फ प्रस्थान गर्दै छ ।नेपाल–युएई संयुक्त समितिको बैठकका साथै रोजगारीका लागि पर्यटन भिसामा संयुक्त अरव इमिरेट्स पुगी अ ...

.gif)