राजनीति
रौतहटमा प्रभु साह पक्षधरको आन्दोलनप्रति एमाले सांसदकै आपत्ति
काठमाडौं,रौतहट - दुई जनाको ज्यान जानेगरी २ चैतमा भएको दुर्घटनाको विषयलाई लिएर एमाले पोलिटब्युरो सदस्य प्रभु साह पक्षधरले निरन्तर गरिररहेको आन्दोलनप्रति एमाले सांसद रेखाकुमारी झाले आपत्ति जनाएकी छिन् ।सो घटनालाई लिएर साह पक्षले रौतहटमा निरन्तर प्रदर्श ...
एमाले केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडाैं - नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आज बुधबार बस्दैछ । बैठक बिहान ११ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा बस्ने एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्ने छन् । त्य ...
व्यापार घाटा घटाउनेगरी नीति र कार्यक्रम बनाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्नेगरी व्यापार घाटा घटाउनेगरी नीति र कार्यक्रमअघि बढाउन निर्देशन दिएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटामार भएको उद्योग, बाणिञ्य तथा आपुर्ती मन्त्रालयको मन्त्रालयस ...
अब बस्ने संसद् बैठकबाट नागरिकता विधेयक पारित हुन्छ : प्रचण्ड
काठमाडौं,जनकपुरधाम - नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले अब बस्ने संसद् बैठकबाट नागरिकता विधेयक पारित हुने बताएका छन् ।नेकपा माओवादी केन्द्र मधेश प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रम सम्बोधन गर्न जनकपुरधाम आइपुगेका प्रचण ...
मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
काठमाडौं - स्थानीय तह निर्वाचनमा मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने निर्वाचन आचारसंहिताको प्रावधान तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले मंगलबार निर्वाचनमा मनोनयन ...
‘जलभण्डार र पानीको गुणस्तरको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी’
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले जलस्रोतको ठूलो अंश मानिने भूमिगत जलस्रोतको प्रयोगमा जनसङ्ख्याको ठूलो हिस्सा आश्रित भइरहेको हुँदा जलभण्डारको पहिचान र दिगो उपयोग गर्दै उपलब्ध जलभण्डार र पानीको गुणस्तरको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भए ...

.gif)