राजनीति
निर्वाचन आचारसंहिता क-कसलाई लाग्छ ?
काठमाडौं - निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर बनाएको आचारसंहिता बिहीबार राजपत्रमा प्रकाशित भएको छ । ‘निर्वाचन आचारसंहिता, २०७८’ मा विभिन्न २४ वटाभन्दा बढी सरकारी तथा गैर–सरकारी संस्था तथा त्यहाँ कार्यरत ...
जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान पूर्वाग्रही र हास्यास्पद : रिजाल
काठमाडौं - नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालले स्थानीय तहको निर्वाचन लड्न जनप्रतिनिधिले पदबाट अग्रिम राजीनामा दिनुपर्ने प्रावधान विभेदकारी, पूर्वाग्रही र हास्यास्पद रहेको बताएका छन् ।‘के त्यो भए प्रतिनिधिसभाको नि ...
निर्वाचन आचारसंहिताः सामाजिक सञ्जालमा के गर्न हुन्छ, के हुँदैन ?
काठमाडौं - निर्वाचन आयोगले जारी गरेको स्थानीय तह सम्बन्धित निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको छ । आज प्रकाशित भएको उक्त आचारसंहिता आयोगले तोकेको मितिबाट मात्र कार्यान्वयनमा जानेछ । यो आचारसंहिता सरकारी अधिकारीदेखि मतदातासम्मलाई लागू हुन ...
राष्ट्रिय प्रजातन्त्र पार्टीको दोलखा-बिगु काठमाडौं सम्पर्क समाज गठन
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी दाेलखा बिगु - काठमाडौं सम्पर्क समाज गठन भएको छ। राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा भएकाे कार्यक्रममा प्रमुख अतिथि राप्रपा महामन्त्री भुवन पाठकले प्रमुख अतिथिकाे रूपमा मन्तव्य राख्दै आगामी निर्वाचनमा र ...
चुनावी तालमेल गर्ने विषयमा गठबन्धनमा विमती छैन : प्रचण्ड
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनविरोधी अभिव्यक्ति कांग्रेसका दोस्रो तहका केही नेताहरू दिने गरे पनि प्रधानमन्त्रीसमेत रहेका सभपाति शेरबहादुर देउवा गठबन्धनको पक्षमा रहेको बताएका छन् । निर्वाचनअघि र पछि पनि गठब ...
राष्ट्रिय दलको मान्यता नपाएका साना दलहरूले आफ्नै चुनाव चिन्ह पाउने
काठमाडौं - राष्ट्रिय दलको मान्यता नपाएका साना दलहरूले आगामी चुनावमा आफ्नो दलको चिन्ह पाउने भएका छन् । आज बसेको निर्वाचन आयोगको बैठकले दलको मान्यता नपाएका दलहरूलाई उनीहरूको दलको चुनाव चिन्हलाई मान्यता दिने निर्णय गरेको हो । त्यसका लागि ती दलहरूको ...

.gif)