राजनीति

सभामुखको टुंगो लगाउन नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं - सभामुखको उम्मेदवार चयन गर्नका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आइतबार सचिवालय बैठक डाकेको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलपछि दिउँसो ...

विद्रोहको झण्डा बोक्न आवश्यक छैन: मुख्यमन्त्री पोखरेल

काठमाडौं - मुख्यमन्त्री शङ्कर पोखरेलले नेपाली समाजमा अब विद्रोहको झण्डा बोक्न आवश्यक नभएको बताएका छन् । उनले परम्परागत आन्दोलनले निर्माण गरेको मनोविज्ञानको प्रभावले नागरिकहरु राज्यबाट टाढा हुन खोज्ने गरेका समेत बताए ।पश्चिम नवलपरासीको बर्दघाटमा नेपाल ...

बालुवाटारमा नेकपा र नेपाली कांग्रेसका शीर्ष नेताबीच वार्ता

काठमाडौं - प्रधानमन्त्री निवास वालुवाटारमा सत्तारुढ नेकपा र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच विहान करिब ११ बजेदेखि वार्ता शुरु भएको छ ।सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगका विषयमा वार्ता केन्द्रित रहेको वता ...

ओली–दाहालबीच छलफल, सभामुखको उम्मेदवारमा ‘नयाँ अनुहार’ आउनसक्ने खुलासा

काठमाडौं - सभामुख चयन प्रक्रियाले संवादहीनताको अवस्थामा पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बिहीबार भेटवार्ता भएको छ ।दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख चयनबारे छलफल भएको जनाइएको ...

प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड पुगे बालुवाटार

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा भेटवार्ता भएको छ । पछिल्लो समयमा सम्बन्धमा अध्यक्षद्वयबीच संवाद नै बन्द भएको थियो । आज बिहीबार प्रचण्ड अर्का अध्यक्ष तथा प्रधानमन्त्री के ...

नेकपाले प्रतिनिधिसभालाई लाचार बनाएको भन्दै कांग्रेसको आपत्ति

काठमाडौं - सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दलगत अनिर्णयको बन्दी बनाएर प्रतिनिधिसभाको बैठक पटक पटक स्थगित गरेको प्रति नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ।सत्तापक्षकै कारणले हप्तौदेखि सदन अवरुद्ध रहेको स्थितिलाई गम्भीरतापुर्वक लिँद ...