राजनीति

नेपालको कूटनीतिक सम्बन्ध १७४ देशमा विस्तार

काठमाडौं - नेपाल र फिलिपिन्सको दक्षिणपूर्व प्रशान्त महासागरमा अवस्थित देश गणतन्त्र पलाउबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको सङ्ख्या १७४ पुगेको छ ।कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्तपत्रमा स ...

पूर्वजनमुक्ति सेनाका कमाण्डरलाई भेट्न प्रचण्ड पुगे वीर अस्पताल

काठमाडाैं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वीर अस्पतालमा उपचाररत पूर्वजनमुक्ति सेनाका सेक्सन कमान्डरलाई भेटेका छन् । मंगलवार बिहान अध्यक्ष प्रचण्डले काभ्रे महाभारत गाउँपालिका-६ का पूर्वजनमुक्ति सेनाका सेक्सन कमान्डर ...

एमालेले ९ वैशाखमा चुनावी घोषणपत्र सार्वजनिक गर्ने

काठमाडौं - एमालेले आगामी ९ वैशाखमा आसन्न स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने भएको छ । पार्टी स्थापना दिवसको अवसर पारेर एमालेले चुनावी घोषणपत्र सार्वजनिक गर्न लागेको हो । अहिले चुनावी घोषणापत्रको मस्यौदा बनाउने काम भइरहेको छ । सा ...

मोरङ पुगेर प्रधानमन्त्री देउवाले भने:'प्रहरीको हत्यामा संलग्नलाई कारवाही हुन्छ'

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङमा लेटाङमा भएको घटनामा संलग्नलाई कारवाही हुने बताएका छन्।सोमबार मोरङकाे सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यौन दुर्व्यवहारको घटनालाई लिएर ले ...

निर्वाचन आयोगप्रति ओलीको आक्रोशः गठबन्धनसँग मिलेर आचारसंहिता बनाइयो

काठमाडौं - एमालेका अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धनसँग मिलेर नियम र आचारसंहिता बनाएको भन्दै निर्वाचन आयोगप्रति आक्रोश व्यक्त गरेका छन् । काठमाडौंमा पार्टीको पोलिट्ब्युरोको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आयोग र गठबन्धनबीचको सल्लाहमा नियम ...

विवेकशील साझाको मिलन पाण्डेपक्ष बिभिन्न दलसँग गठबन्धन गर्दै अघि बढ्ने

काठमाडौं - विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । रवीन्द्र मिश्र पक्षले पार्टीबाट साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको, तथा पार्टीको विधान संशोधन गरेको निर्णयवि ...