राजनीति
स्थानीय तह निर्वाचन परिणाम: ३२० पालिका प्रमुखमा कांग्रेसको जित
काठमाडौं - नेपाली कांग्रेसले हालसम्म ३२० वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेको छ । देशका ७२९ वटा पालिकाको मतगणना सम्पन्न हुँदा कांग्रेसका उम्मेदवारले ३२० वटा पालिका प्रमुख तथा अध्यक्ष पद जितेका हुन् । निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ द ...
पाँचखाल प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी
काठमाडौं ,बनेपा - काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेश खरेल र उपप्रमुखमा नेकपा (एमाले)का सूर्यमाया दनुवार विजयी भएका छन् । आज बिहान सम्पन्न भएको मतगणना परिणामअनुसार कांग्रेसका प्रमुख पदका उम्मेदवार खरेलले १२ हजार ...
काठमाडौंमा एक लाख २८ हजार ४८५ मतगणना हुँदा फराकिलो मतान्तर बनाउँदै बालेन
काठमाडौं - काठमाडौं महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो मतपरिणाअनुसार एक लाख २८ हजार ४८५ मत गणना हुँदा बालेनले प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठ र ने ...
भरतपुर महानगरमा रेणु दाहालको जित सुनिश्चित
काठमाडौं, चितवन - भरतपुर महानगरपालिकाको मेयरमा फेरि पनि रेणु दाहालको जित सुनिश्चित भएको छ । २८ हजार १९५ मत गन्न बाँकी छँदा पाँच दलीय गठबन्धनबाट मेयरकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी दाहालले ३९ हजार ४१६ मत प्राप्त गरेकी छन् ।दाहालका निकटतम प्रतिस्प ...
धरान उपमहानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार राई निर्वाचित
काठमाडौं,सुनसरी - धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) विजयी भएका छन्। ठूला दललाई हराउँदै उनले विजयी हासिल गरेका छन्। लौरो चुनाव चिह्न लिएर चुनावमा उठेका उनले २० हजार ८२१ मत प्राप्त गरे। यस्तै, ...
छिन्नमस्ताकाे अध्यक्षमा २६ वर्षीय चौधरी विजयी
काठमाडौं, सप्तरी - सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का विद्यान्नद चौधरी र उपाध्यक्षमा माओवादी केन्द्रकी राजुदेवी यादव विजयी भएका छन्।२६ वर्षीय चौधरी ११ सय २९ मतअन्तरले विजयी भएका हुन् । उनी जिल्ल ...

.gif)