राजनीति

भरतपुरमा रेनु दाहालले कटाइन् ४७ हजार मत

काठमाडौं,चितवन - भरतपुर महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार रेनु दाहालले ४७ हजार मत कटाएकी छन् । १ लाख १६ हजार ६६६ मतगणना हुँदा ४७ हजार ४० मत ल्याएकी छन्।उनले पछिल्लो अपडेट अनुसार ११ हजारभन्दा बढी मतले अग्रता लिएकी छन् । उनका प्रतिद्वन्द्वी एमालेका म ...

राष्ट्रियसभा बैठकमा आठ अध्यादेश स्वीकृत

काठमाडौं - राष्ट्रियसभाको आजको बैठकले विभिन्न आठ अध्यादेश स्वीकृत गरेको छ ।बैठकले सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन् ...

अन्तर्घात नभएको भए कांग्रेसले चार सय बढी पालिका जित्थ्यो : प्रवक्ता महत

काठमाडौं - नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस भित्र अन्तरघात नभएको भए अझै बढी पालिकाको नतिजा कांग्रेसको पक्षमा आउने बताएका छन् । आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले अन्तरघातका कारण कांग्रेसले केही पालिका गुमाउनु ...

स्थानीय तह निर्वाचन निर्दलीय बनाउन खीमलाल देवकोटालेको प्रस्ताव

काठमाडौं - राष्ट्रिय सभा सदस्य डा. खीमलाल देवकोटाले स्थानीय तह निर्वाचन निर्दलीय बनाउन प्रस्ताव गरेका छन्। सोमबार राष्ट्रिय सभामा बोल्दै देवकोटाले स्थानीय तहको चुनाव दलीय प्रवाहबाट मुक्त गराउनको लागि निर्दलीय बनाउनुपर्ने प्रस्ताव गरेका हुन्।बैठकमा बो ...

गठबन्धन प्रदेश र सङ्‍घीय संसद्को निर्वाचनसम्म जान्छ : रामचन्द्र पौडेल

काठमाडौं - कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धनले प्रदेश र सङ्‍घीय संसद्को निर्वाचनसम्मै निरन्तरता पाउने बताएका छन् ।संविधान र मुलुक बचाएर समृद्ध नेपाल बनाउन गठबन्धन आवश्यक भएको भन्दै उनले गठबन्धलाई दुई तहकै निर्वाचनसम्मै लगिने बताए ...

विजय उत्सव मनाउन सार्वजनिक बिदा

जेठ ०९, सप्तरी - रूपनी गाउँपालिकाको नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत र विजय उत्सव मनाउन आज रूपनी गाउँपालिकाले  सार्वजनिक बिदा दिएको छ।गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अरविन्द चौधरीले सोमबार सूचना जारी गर्दै पालिकाभरका सरकारी कार्यालय, संघसं ...