धरान उपमहानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार राई निर्वाचित
खबर एक्सप्रेस
२०७९-०२-०८ ०५:१२ मा प्रकाशित
Total Shares: 343
काठमाडौं,सुनसरी - धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) विजयी भएका छन्।
ठूला दललाई हराउँदै उनले विजयी हासिल गरेका छन्। लौरो चुनाव चिह्न लिएर चुनावमा उठेका उनले २० हजार ८२१ मत प्राप्त गरे। यस्तै, नेपाली कांग्रेसका किशोर राईले ५ हजार भन्दा धेरै मतले हराउँदै हर्कले बाजी मारेका हुन्। राईले १६ हजार ५९ मत प्राप्त गरे।

.gif)



फेसबुक पेज Like गर्नुहोस