राजनीति
खुमलटारमा प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गरेकी छन् । बुधबार राजदूत यान्छीले खुमलटारस्थित निवासमा पुगेर अध्यक्ष प्रचण्डलाई भेटेकी हुन् । भेटका क्रममा अध्यक्ष ...
चुनावी अभियानका लागि कांग्रेसले खटायो ७७ वटै जिल्लामा नेता
काठमाडौं - नेपाली कांग्रेसले चुनावलक्षित एक महिने अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय नेताहरुलाई प्रतिनिधिका रुपमा खटाएको छ । मंगलबार बसेको काँग्रेस बैठकले नेताहरुलाई साे जिम्मेवारी दिएकाे हाे । काँग्रेसले यही फागुन २९ गतेदेखि १ महिने चुनाव ...
एकीकृत समाजवादीको केन्द्रीय कार्यसमिति बैठक आजदेखि
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कार्यसमितिको बैठक आजबाट सुरु हुँदैछ । काठमाडौमा दुई दिनसम्म चल्ने बैठक बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेका लागि तय भएको छ।बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टीको सङ्गठनात् ...
महिला सशक्तीकरण साझा दायित्व : प्रधानमन्त्री देउवा
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले महिला सशक्तीकरण साझा दायित्व रहेको बताएका छन् ।नारी दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिला सशक्तीकरण साझा दायित्व रहेको बताएका हुन् । यसका लागि राज्यका तीन तहकै सरकार क्रियाश ...
एमालेबाट निर्वाचित बलेफी गाउँपालिका अध्यक्ष क्षेत्री कांग्रेस प्रवेश
काठमाडौं - सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री कांग्रेस प्रवेश गरेका छन् ।क्षेत्रीसहित एमाले सिन्धुपाल्चोकका जिल्ला सदस्य कृष्ण क्षेत्री, नेता विष्णु तिमल्सिनासहित दर्जनौं नेता कार्यकर्तालाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबह ...
संविधानले महिलामाथि हुने सबै भेदभावको अन्त्य गर्ने व्यवस्था गरेको छः देउवा
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन् ।उनले शुभकामना सन्देशमार्फत ...

.gif)