राजनीति
एमाले कार्यदलमा जुट्यो सहमति, भाषा मिलाएर भोलि अन्तिम रुप दिइने
काठमाडाैं - नेकपा एमालेको आन्तरिक विवाद मिलाउन गठित कार्यदलको बैठक सकिएको छ । अर्थ मन्त्रालय सिंहदरवारमा शुक्रवार बसेको ७ घण्टा लामो बैठकले लगभग सहमति जुटाएको एमाले प्रवक्ता एवं कार्यदलका सदस्य प्रदीप ज्ञवालीले जानकारी दिए । भोलि पनि बैठक बसेर स ...
कांग्रेसको ५३ जिल्लाको सदस्यता विवाद टुङ्गियो
काठमाडौं - नेपाली कांग्रेसको ५३ जिल्लाको क्रियाशिल सदस्यता विवाद टुङ्गो लागेको छ । कांग्रेसको आगामी भदौ १६ देखि १९ सम्म हुने १४ औँ केन्द्रीय महाधिवेशनका लागि प्रारम्भिक मतदाताका रुपमा रहेको क्रियाशिल सदस्यता ती जिल्लाको ९० निर्वाचन क्षेत्रको टुङ्गो ल ...
सर्वोच्चलाई राष्ट्रपति कार्यालयको जवाफ: मन्त्रि नियुक्ति संविधान सम्मत, रिट निवेदन बदरभागी
काठमाडौं - प्रतिनिधिसभा विघटनपछि मन्त्रिपरिषद् विस्तार गरेकोबारे राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतलाई लिखित जवाफ बुझाएको छ । महान्यायाधिवक्ताको कार्यालय मार्फत राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएको हो ।प्रधानमन्त्री केपी शर्मा ...
‘प्रधानमन्त्रीले अंहकारको जगमा उभिएर अदालतलाई जवाफ दिए’
काठमाडौं - नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले अहंकारको जगमा उभिएर अदालतलाई जवाफ दिएको टिप्पणी गरेका छन् । संविधानको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतको भएको भन्दै उनले संविधान अनुसार आदेश गर्ने अदालतलाई प ...
माओवादी केन्द्रले भन्यो: 'पार्टी खारेजीको माग हास्यास्पद'
काठमाडौं - नेकपा माओवादी केन्द्रले पार्टीसँग कुनै सरोकार नराख्ने व्यक्तिले दल दर्ता र खारेजी भन्दै दुष्प्रचार गरेकोमा आपत्ति जनाएको छ ।पूर्व माओवादी केन्द्रका नेताहरुले मानओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएपछि माओवादी केन्द्र ...
पूर्व-माओवादी नेताहरू पुगे निर्वाचन आयोग, दल दर्ता खारेजी निवदेनकाे प्रगति बुझ्ने
काठमाडौं - नेकपा एमालेमा लागेका पूर्व-माओवादी नेताहरू निर्वाचन आयोगमा पुगेका छन् । माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गरेकाे निवेदनमा भइरहेको प्रगति बुझ्न पूर्व-माओवादी नेता टोपबहादुर रायमाझीको नेतृत्वमा प्रभु साह, मणि थापा र गौरीशंकर चौधरी ...