राजनीति

प्रचण्ड स्वघोषित नेता : टोपबहादुर रायमाझी

काठमाडौं - नेकपा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वघोषित नेता मात्रै भएको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता रायमाझीले २०६९ सालमा माओवादीको नाम मात ...

एमालेको वार्ता निष्कर्षमा पुग्नलागेका बेला प्रचण्ड-नेपालकाे भेट

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालबिच भेटवार्ता भएको छ । शनिवार दुई नेताबिच नेपाल निवास कोटेश्वरमा भेट भएको हो । दुई नेताबिच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रचण्ड न ...

ओलीलाई गगनको प्रश्नः झलनाथको उपचार खर्च व्यहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो ?

काठमाडौं - नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले पूर्वप्रधानमन्त्रीको उपचार खर्च बेहोर्ने सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् । एमाले नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालको भारतको एपोलो अस्पतालमा लागेको उपचार ...

कर्णाली मन्त्रिपरिषद् बैठकः ५० प्रतिशत कोभिड जोखिम भत्ता दिने निर्णय

काठमाडौं, कर्णाली - कर्णाली प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयअन्तर्गत कोभिड–१९ को पहिचान, निदान, उपचार तथा शव व्यवस्थापनमा अग्रपंक्तिमा खटिने कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्व ...

एमाले कार्यदलमा जुट्यो सहमति, भाषा मिलाएर भोलि अन्तिम रुप दिइने

काठमाडाैं - नेकपा एमालेको आन्तरिक विवाद मिलाउन गठित कार्यदलको बैठक सकिएको छ । अर्थ मन्त्रालय सिंहदरवारमा शुक्रवार बसेको ७ घण्टा लामो बैठकले लगभग सहमति जुटाएको एमाले प्रवक्ता एवं कार्यदलका सदस्य प्रदीप ज्ञवालीले जानकारी दिए । भोलि पनि बैठक बसेर स ...

कांग्रेसको ५३ जिल्लाको सदस्यता विवाद टुङ्गियो

काठमाडौं - नेपाली कांग्रेसको ५३ जिल्लाको क्रियाशिल सदस्यता विवाद टुङ्गो लागेको छ । कांग्रेसको आगामी भदौ १६ देखि १९ सम्म हुने १४ औँ केन्द्रीय महाधिवेशनका लागि प्रारम्भिक मतदाताका रुपमा रहेको क्रियाशिल सदस्यता ती जिल्लाको ९० निर्वाचन क्षेत्रको टुङ्गो ल ...