राजनीति
भरतपुरमा यो मेरो अन्तिम कार्यकाल हो, स्मार्ट सिटीकाे संकल्प पूरा गर्छु : दाहाल
काठमाडौं, चितवन - भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित रेणु दाहालले भरतपुरलाई स्मार्ट सिटी बनाउने संकल्प पुरा गर्ने बताएकी छन् । मेयरमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै दाहालले दोस्रो कार्यकालमा आफ्नो संकल्प पुरा गर्ने प्रति ...
७४० पालिकाको मतगणना सम्पन्न
काठमाडौं - गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । निर्वाचन आयोगका अनुसार हालसम्म ७५३ स्थानीय तहमध्ये ७४० वटामा मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएका पालिकामा सबैभन्दा बढी प्रमुख तथा अध्यक्ष नेपाली क ...
काठमाडौंमा बालेन्द्र शाहले कटाए ५० हजार मत
काठमाडौं - काठमाडौं महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो मतान्तरलाई निरन्तरता दिएका छन् ।पछिल्लो मतपरिणामअनुसार एक लाख ५० हजार ५१६ मतगणना हुँदा बालेनले ५० हजार ३० मत प्राप्त गरी जितनजिक पुगेका छन् । उनका निकटतम् प् ...
वीरगञ्ज महानगरपालिकाको मेयरमा जसपाका राजेशमान सिंह निर्वाचित
काठमाडौं - वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा)का नेता राजेशमान सिंह निर्वाचित भएका छन् । नेकपा एमाले-लोसपा गठबन्धनका उम्मेदवार निवर्तमान मेयर विजयकुमार सरावगीलाई हराउँदै सत्ता गठबन्धनबाट साझा उम्मेदवार सिंह विजयी भएका हुन् ...
भरतपुरको मेयरमा रेनु दाहाल निर्वाचित
भरतपुर - भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल दोस्रो कार्यकालका लागि विजयी भएकी छिन् । नेकपा एमाले उम्मेदवार विजय सुवेदीलाई १२ हजारभन्दा बढी मतले पाखा लगाउँदै सत्तारूढ गठबन्धनकी साझा उम्मेदवार दाहाल भरतपुरको मेयरमा निर्वाचि ...
सरकारको नीति तथा कार्यक्रम आज आउँदै
काठमाडाैं - संघ सरकारले आगामी आर्थिक वर्ष ०७९/८० काे नीति तथा कार्यक्रम ल्याउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसाे ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ ।संवैधानिक व्यवस्थाअनुसार हर ...

.gif)