राजनीति

एक वर्षभित्र सबै मन्त्रालय राजधानी सार्ने लुम्बिनी प्रदेशको तयारी

काठमाडौं, देउखुरी - लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा सारिने भएको छ । प्रदेशसभाको बैठकबाट राजधानी तोकिएपछि राप्ती उपत्यका देउखुरीमा राजधानी कार्यान्वयनले तीव्रता पाएसँगै आर्थिक वर्ष २०७८-७९ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्याल ...

सरकारको स्वस्थ आलोचना गर्नुस् : मुख्यमन्त्री पोखरेल

काठमाडौं, बागलुङ - गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पत्रकारिता जगत्ले स्वस्थ र रचनात्मक आलोचनामार्फत सरकारलाई खबरदारी गर्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको २१औँ स्थापना दिवसका अवसरमा आज ‘भर्चुअल’ माध ...

कांग्रेसको प्रश्नः वीपी प्रतिष्ठानमा जारी आन्दोलनप्रति प्रधानमन्त्री ओली किन मौन ?

काठमाडौं - वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा जारी आन्दोलनलाई संवादबाट अविलम्ब पहिल्याउन नेपाली कांग्रेसले अपील गरेको छ ।नेपाली कांग्रेसका प्रवकता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै प्रतिष्ठानमा जारी आन्दोलनलाई संवादबाट अविलम्ब पहिल्याउन ...

एमालेमा लागेका पूर्व-माओवादी नेताहरू आज निर्वाचन आयोग जाँदै

काठमाडौं - नेकपा एमालेमा लागेका पूर्व-माओवादी नेताहरू आज निर्वाचन आयोगमा जाने भएका छन् । माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै आयोगमा निवेदन दिएका पूर्व माओवादी नेताहरु शुक्रबार बिहान ११ बजे आयोग जान लागेको नेता मणि थापाले जानकारी दिए । ...

एमाले कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं - नेकपा एमालेको आन्तरिक विवाद मिलाउन गठित कार्यदलको बैठक आज पनि बस्दै छ । बैठक बिहान साढे ११ बजे सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बस्नेछ । सोमबारदेखि जारी रहेको बैठक निष्कर्षउन्मुख र सकारात्मक रुपमा अघि बढेको बताइएपनि कुनै सहमति हुन सकेक ...

एमाले कार्यदलको बैठक एजेन्डामा प्रवेश नै नगरी सकियो

काठमाडौं - नेकपा एमालेको विवाद मिलाउन गठित कार्यदलको बैठक एजेन्डामा प्रवेश नै नगरी सकिएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बिहीबार दोस्रो पटक बसेको बैठक कुनै छलफल नै नगरी सकिएको हो । बैठक भोलि फेरि बस्ने नेता सुवास नेम्वाङले बताए । सो बैठकले ...