राजनीति
९७ दिनपछि भारतले पठायो शर्माको एग्रिमो
काठमाडौं - भारतका लागि राजदूत सिफारिस भएका डाक्टर शंकर शर्माको एग्रिमो आएको छ । शर्माको एग्रिमो मंगलबार परराष्ट्र मन्त्रालयमा आइपुगेको हो । सरकारले उनलाई कात्तिक ११ गते राजदूतमा सिफारिस गरेको थियो । उनको संसदीय सुनुवाइ मंसिर २२ मा भएको थियो । संसदीय ...
स्थानीय चुनावमा गठबन्धन हुन्छः मन्त्री झाँक्री
काठमाडौं, पोखरा - सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आगामी निर्वाचनमा आफ्नो पार्टीले मुद्दा र आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्ने बताएकी छिन् । एकीकृत समाजवादीकी सचिव उनले निर्वाचनमा गठबन्धन बनाएर चुनावमा जाने बताएकी हुन् ।नेकपा एकीकृत समाजवाद ...
सर्वोच्चमा प्रस्तावित न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आह्वान
काठमाडाैं - संघीय संसद्काे संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान गरेको छ ।समितिले बुधबारबार सार्वजनिक सूचना जारी गर्दै श्रेष्ठलाई सर्वाेच्चकाे न्यायाधीशमा नियुक्ति गर्न उपयुक्त छ/छैन भ ...
संसद्को अधिवेशन अन्त्य गर्न सिफारिस
काठमाडौं - सरकारले संघीय संसद्काे चालु १०औँ अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ ।मंगलबार बसेको बैठकले मंगलबार मध्यराति १२ बजेदेखि संसदकाे चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारक ...
साउदी विदेशमन्त्रीले राष्ट्रपति र प्रधानमन्त्रीसँग गरे शिष्टाचार भेट
काठमाडौं - नेपाल भ्रमणमा रहेका साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैजल विन फरहान अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् । उनले राष्ट्रपति कार्यालय शितल निवास पुगी राष्ट्रपति भण्डारी ...
ऊर्जामन्त्रीद्वारा नवलपुर सबस्टेसन उद्घाटन, विद्युत खपत बढाउन आग्रह
काठमाडौं,नवलपुर - सर्लाहीको लालबन्दी नगरपालिका-१ नवलपुरमा निर्माण भएको १३२/३३ केभी सबस्टेसनको उद्घाटन भएको छ । सर्लाहीको विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र आगामी दिनमा खुल्ने नयाँ उद्योगहरुलाई विद्युत उपलब्ध गराउन निर्माण गरिएको सबस्टेस ...

.gif)