राजनीति

माधव नेपाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शनिबार दिउँसो  अध्यक्ष प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वरस्थित निवास पुगेका  हुन् । एमालेका दोस्रो तहका नेत ...

ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक, के-के छन् एजेण्डा ?

काठमाडौं - नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिउँसो ११ बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बोलाएका हुन् । एमाले कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार विधान अधिवेशन र ४ गते बस्न लागेको ...

प्रधानमन्त्री देउवाले बोलाए संसदीय दलको बैठक

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस संसदीय दलको बैठक बोलाएका छन् । काँग्रेस सभापति तथा संसदीय दलका नेतासमेत रहेका देउवाले आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा बैठक डाकेका हुन् । दे ...

प्रधानमन्त्रीबाट बाहिरिएपछि आनन्द भयो : ओली

काठमाडौं  - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधामन्त्रीबाट बाहिरिएपछि आफूले आनन्द महशुस गरेको बताएको छन् । भक्तपुरको बालकोटस्थित निवासमा पुगेका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर टोलीलाई अध्यक्ष ओलीले आफूलाई रिल् ...

सङ्घीय संसद् अधिवेशन भोलीदेखि शुरु हुँदै

काठमाडौं - सर्वोच्च अदालतको आदेशानुसार सङ्घीय संसदकाे अधिवेशन आइतबार शुरुआत हुँदैछ । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेका हुन् ।सभामुख अग्निप्रसाद सापकोटाले& ...

केन्द्रीय सदस्य घिमिरेमाथि भएको आक्रमणको कांग्रेसद्वारा निन्दा

काठमाडौं - नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथिको आक्रमणको निन्दा गरेको छ । केन्द्रीय सदस्य घिमिरेमाथि शुक्रबार क्रियाशील सदस्यताको कार्यप्रति असन्तुष्ट पार्टीकै केही कार्यकर्ताले ...