राजनीति
भीम रावललाई धम्की
काठमाडाैं - नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको विभाजन रोक्नका लागि प्रयास नगर्न केही राजनीतिक दलका नेताहरूबाट दबाब र धम्कीयुक्त फोन आएको बताएका छन् । बुधवार प्रेस विज्ञप्ति जारी गर्दै उपाध्यक्ष रावलले एमाले कतै विभाजनबाट रोकिने भयले कतिपयलाई ...
पुस ५ देखि राम्ररी निदाउन सकिएको थिएन, अब निदाउन थालियो : बाबुराम भट्टराई
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)का संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले केपी शर्मा ओली प्रधानमन्त्रीबाट पदमुक्त भए पनि ओलीप्रवृत्ति सबैतिर कायमै रहेको बताएका छन् । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको सरकारलाई सामाजिक ...
आज बालुवाटारबाट बाहिरिँदै ओली, बालकोटसम्म हजारौँ बाइक र गाडीले स्कर्टिङ गरिने
काठमाडौं - निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सरकारी निवास बालुवाटार छाड्दैछन् । सर्वोच्च अदालतले ओलीलाई प्रधानमन्त्रीबाट पदमुक्त गरी विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश ...
देउवा सरकारका ४ मन्त्रीले पनि लिए शपथ
काठमाडौं - नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँगै ४ मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री देउवाले मंगलबार मन्त्रिपरिषद् गठन गर्दै कांग्रेसबाट बालकृष्ण खाँणलाई गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री र मा ...
अन्ततः दुई घण्टाको लफडापछि नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा शपथ ग्रहण
काठमाडौं - नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको शपथ लिएका छन् । मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष देउवाले पद तथा गोपनियताको शपथ लिएका हुन् । साँझ ६ बजेका लागि सपथ ग्रहण गर्न ...
पाँच मन्त्रालय सम्हाल्दा नयाँ अनुभव भयो ः मन्त्री श्रेष्ठ
काठमाडौं - पाँच मन्त्रालयको नेतृत्व सम्हालेका मन्त्री कृष्णगोपाल श्रेष्ठ आजदेखि बिदा भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा जनसङ्ख्या, वन तथा वातावरण, युवा तथा खेलकूद र श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले उनलाई बिदाइ गरेको हो ।&n ...