राजनीति

सङ्घीय संसद् अधिवेशन भोलीदेखि शुरु हुँदै

काठमाडौं - सर्वोच्च अदालतको आदेशानुसार सङ्घीय संसदकाे अधिवेशन आइतबार शुरुआत हुँदैछ । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेका हुन् ।सभामुख अग्निप्रसाद सापकोटाले& ...

केन्द्रीय सदस्य घिमिरेमाथि भएको आक्रमणको कांग्रेसद्वारा निन्दा

काठमाडौं - नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथिको आक्रमणको निन्दा गरेको छ । केन्द्रीय सदस्य घिमिरेमाथि शुक्रबार क्रियाशील सदस्यताको कार्यप्रति असन्तुष्ट पार्टीकै केही कार्यकर्ताले ...

सिंहदरवारमा जुटे ओली र नेपाल पक्षका नेताहरु अनौपचारिक छलफलमा

काठमाडौं - पार्टीमा चर्किँदै गएको आन्तरिक विवाद समाधान गर्न एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेताहरु छलफलमा जुटेका छन् । पार्टी एकताका लागि गठित कार्यदलले गत असार २७ गते गरेको १० बुँदे सहमतिका कार्यान्वयनबारे हाल दु ...

अदालतमाथि एमालेको आरोपै-आरोप: संसदको काम आफैं थाल्यो

काठमाडौं - प्रतिनिधिसभा पुनःस्थापना एवं शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेशसम्बन्धी सर्वोच्च अदालतको निर्णयमा असन्तुष्टि जनाएको नेकपा एमालेले सर्वोच्च अदालतले संसदले गर्ने काम पनि आफैं थालेको आरोप लगाएको छ । शुक्रबार ललितपुरको च्यासल ...

आर्थिक श्वेतपत्र जारी गर्ने अर्थमन्त्रीको घोषणा

काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले आर्थिक श्वेतपत्र जारी गर्ने बताएका छन् । शुक्रबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा पत्रकारहरूसँगको भेटघाटमा मन्त्री शर्माले सो कुरा बताएका हुन् । देशको वर्तमान आर्थिक स्थितिको वास्तविक जानकारी दिन श्वेतपत्र ज ...

एमालेले सरकारलाई विश्वासको मत नदिने, सहमति अनुमोदनसँगै कार्यदल भंग

काठमाडौं - नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको छ । च्यालमा बसेको अध्यक्ष केपी शर्मा ओली पक्षका स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो ।त्यस्तै, बैठकले पार्टी एकता कायम गर्न गठित १० सदस्यीय ...